१३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक (अपडेट)
काठमाण्डौ - दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। राजविराजमा बिहीबार मात्र मतदान भएको...
भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने
काठमाडौं - २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी...
निर्वाचन आयोगको आग्रह सरकारद्धारा वेवास्ता
काठमाण्डौ - निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको पछिल्लो निर्णय सच्याउन आग्रह गरे पनि उनले आयोगको आग्रह सुन्या नसुन्यै गरे । आजको अन्नपूर्ण पोस्ट...
केपी ओलीको तीन वर्षको कार्यकाल, राजनीतिक एजेन्डामा उनको नेतृत्व सफल
काठमाडौं - एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४...
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र डिजाइन अन्तिम चरणमा
काठमाण्डौ - निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको डिजाइन अन्तिम चरणमा पुर्याएको छ । समयको चाप रहेकाले आयोग समानुपातिक प्रणालीतर्फको मतपत्र तत्कालै...
आइटिएफ टेनिस डबल्समा भारतका शुक्ला र कुवरको जोडिलाई उपाधि
पोखरा - कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटिएफ सिनियर सर्किट टु टेनिस प्रतियोगिताको ३५ वर्ष माथिको डबल्समा भारतका कमलेश शुक्ला र...
पोखरा काठमाडौं रुटमा संसारकै उत्कृष्ट स्तरको सुपरडिलक्स बस
पोखरा - यातायातका साधनमा लगानी गर्दै आएको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको सुपरडिलक्स बसमा लगानी बिस्तार गरेको छ । प्रालिले पोखरा काठमाडौं...
सिंहदरबारको अधिकार जनताको घरदैलोसम्म पुग्ने सञ्चारमन्त्री बस्नेतको विश्वास
काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकाले अब सिंहदरबारको अधिकार जनताको घरदैलोसम्म पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल सांस्कृतिक...
नेकपा एमाले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्यो
काठमाडौँ - नेकपा एमाले आगामी मंसीर १० र २१ गते २ चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको छ । विहिबार बसेको...
पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव शुरु
पोखरा - पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापाले महोत्सवको शुरुवात गरे...
रोनाल्डो लिगामा फर्किए सँगै म्याड्रिडको हार
स्पेन/ क्रिस्टियानो रोनाल्डो ला-लिगामा फर्किए सँगै रियल म्याड्रिडले घरेलु मैदानमा नै पराजय ब्यहोरेको छ। रियल म्याड्रिड रियल बेटिससँग १-० ले पराजित भएको हो। रोनाल्डो...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा वैदिक विधिपूर्वक शीतलनिवासमा घटस्थापना
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो ।
राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको...
१९ स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेस अगाडि (सुचि सहित)
काठमाडौं - प्रदेश २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३६...
नेपाल खाद्य संस्थानद्धारा खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण
काठमाडौँ - नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र...
आजबाट नेपालीहरुको महान् पर्व बडादशैं सुरु
काठमाडौँ - यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ ।
विगत वर्षमा कुनै तिथि...




















