छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि
चितवन – नेपाली कथानक चलचित्र छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् ।
चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा...
१५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव, प्रदेशको अस्थायी राजधानी पनि तोकियो
काठमाडौं - संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । हाल विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न...
भैरहवा, निजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ढिलाई नगर्न निर्देशन
काठमाडौं – भैरहवा, निजगढ र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाई नगर्न व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ ।
सोमबार...
राप्रपा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तयार
काठमाडौं - राप्रपा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तयार भएको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएसँगै सरकारमा जाने राप्रपाको तयारी छ । पार्टी...
पर्वतमा झण्डै ८०० जनाको मुटु परीक्षण
पर्वत - जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ ।
जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित...
पुननिर्माण प्राधिकरणका सीईओ राजनीतिमा होमिदा पुननिर्माण ओझेलमा
काठमाण्डौ - भुकम्प गएको २९ महिनासम्म ९३ प्रतिशत पीडित टहरामै रहेको बेला पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरले राजनीतिमा होमिएका छन् । निकै...
नेपाल-भारतको खुला सीमालाई नियमन गर्न परिचयपत्र जारी गर्नुपर्ने निष्कर्ष
काठमाण्डौ - नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ...
बाम एकतालाई बदनाम गर्दै अगाडि बढ्ने नेपाली कांग्रेसको रणनीति
काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ...
कमल थापालाई सरकारमा आउन देउवाको आग्रह
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग...
एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस
काठमाण्डौ - चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने...
जीप दुर्घटनामा एकजना पर्यटकको मृत्यु
लम्जुङ - लम्जुङबाट मनाङको ताल जाँदै गरेको ग १ ज ६०३४ नम्बर को जीप मनाङको ताल गाउँ दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ...
नेपाल आइडलका मुख्य प्रतिश्पर्धीहरुलाई पोखरामा एकसाथ देख्न पाइने
पोखरा - सर्वाधिक दर्शकले रुचाइएको गायन रियालिटी सो नेपाल आइडलका मुख्य प्रतिश्पर्धीहरुलाई पोखरामा एकसाथ देख्न पाइने भएको छ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा...
बाम एकताको युवा संघ नेपाल कास्कीद्दारा स्वागत
पोखरा - नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले बाम एकताको स्वागत गरेको छ । आफनो माउ पार्टी एमाले र माओबादी केन्द्र तथा नयाँ...
पोखरामा फेस्टिभ फेसन नाइट
राजाराम पौडेल,पोखरा - पोखरामा फेस्टिभ फेसन नाइटको आयोजना गरियो । तीनवटा सिक्वेन्स मार्फत १५ जना मोडलहरु ¥यापमा देखिए । यसरी ¥यापमा देखिनेमा अल्विना बनु,...
अन्तरघातीहरुलाई कदापी टिकट उपलब्ध गराउन हुदैन
पोखरा - स्थानिय चुनावमा अन्तरघात गरेकै केहि व्यक्तिलाई काँग्रेस कास्कीले प्रदेश चुनावमा सभासदका लागि सिफारिश गरेको भन्दै नेविसंघ नेता सुवास कोईरालाले विरोध जनाएका छन्...





















