नेपाली काँग्रेसको निर्वाचन घोषणा पत्र सार्वजनिक
काठमाडौ– नेपाली काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सार्वजनिक गरिएको ८२ पृष्ठ लामो...
विरौटा साझा चौतारीको पिस पोस्टर कार्यक्रम
राजाराम पौडेल, पोखरा - लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा मंगलबार पोखरामा पिस पोस्टर कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव डिष्ट्रिक...
सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व सांसद बालकृष्ण ढुंगेल कारागार चलान
काठमाडौं– सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व सांसद बालकृष्ण ढुंगेललाई जिल्ला अदालत काठमाडौंले डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको छ ।
अदालतको आदेससँगै ढुंगेललाई कारागार चलान गरिएको बताइएको...
एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्रको औचित्य छैन : भट्टराई
काठमाण्डौ - वाम गठबन्धनले झुक्याएपछि आफू गठबन्धनबाट बाहिरिएको नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बताएका छन्।
कास्कीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले पहिले समाजवादी पार्टी...
‘सिक्लेस जलविद्युत आयोजना’को निर्माण कार्य सकियो
पोखरा - कास्कीको सिक्लेसमा सञ्चालित ‘सिक्लेस जलविद्युत आयोजना’को निर्माण कार्य सकिएको छ । २ अर्ब ५ करोड रुपैयाँ लागतमा आयोजनाको निर्माण सम्पन्न भएको आयोजनका...
आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदै
काठमाडौं - आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र...
काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो
काठमाण्डौ - दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन्। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले...
ओली र दाहालविरुद्ध एक वर्षसम्म कैद माग गर्दै मुद्दा दायर
काठमाण्डौ - राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ...
निर्वाचन रोक्न सर्वोच्चमा फेरि अर्को मुद्दा
काठमाण्डौ - निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर...
नेपाली कांग्रेसको राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै
काठमाण्डौ - कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । मंसिर १० र...
सरकारले निर्वाचन आचार संहिता कुल्चदै राज्यकोषबाट रकम वितरण
काठमाण्डौ - सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार...
गुल्मीको वीरवासमा माइक्रो दुर्घटना हुँदा ९ जनाको मृत्यु
गुल्मी - बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको वीरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख...
प्रदेश नम्बर ४ मा वाम गठबन्धनको उम्मेदवार बाँडफाँड टुंगियो (विवरण सहित)
पोखरा-- प्रदेश नम्बर ४ का ११ जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलले टुंगो लाग्न बाँकी जिल्लाको छिनोफानो गरेको...
सरकारले वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क तालीम दिने
काठमाडौँ -वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १०...
छुट्टाछुट्टै मतपत्र छपाई सुरु भयो : निर्वाचन आयोग
काठमाडौं - अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दैप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले छुट्टाछुट्टै मतपत्र छपाई सुरु भएको बताएका छन् ।
सर्वोच्चको ओदश पालना...





















