बेतलबी मास्टरदेखि प्रदेश सभामुखसम्म हुन सफल नेत्रनाथ अधिकारी
पोखरा - सादगी व्यक्तित्व । सरल र शान्त स्वभाव । साधारण बाहिरि व्यक्तित्व । झलक्क हेर्दा प्रदेश नम्बर चारको संसद सभासद नेत्रनाथ अधिकारीलाई पढिने...
नेपाल विश्वकप छनोटमा प्रवेश, करण बने नायक,
काठमाडौँ — विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरण अन्तर्गत अन्तिम खेलमा क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको...
सञ्चानलमा आयो पोखरा थिएटर, पोखरेली रगंमञ्चले नयाँ गती लिने अपेक्षा
राजाराम पौडेल, पोखरा २ फागुन - प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका...
पोखरा थिएटरको उद्घाटन आज, आजदेखिनै नाटक ‘सिरुमारानी’ मञ्चन हुने
राजाराम पौडेल,पोखरा - आज फागुन २ गतेदेखि प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । थिएटरको राष्ट्रिय...
पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा
काठमाडौं - महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
पशुपति क्षेत्र विकास कोष...
आलोपालो गर्ने विवाद निस्किएपछि प्रदेश ६ को मुख्यमन्त्री नियुक्तिमा ढिलाइ
काठमाण्डौ - एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको कार्यकाल आलोपालो गर्ने विवाद निस्किएपछि प्रदेश ६ को मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ । एमाले संसदीय दलका नेता...
समानुपातिक सांसदलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विवाद
काठमाण्डौ- राष्ट्रिय जनता पार्टी (राजपा) भित्र समानुपातिक सांसदलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विवाद चर्केको छ । प्रदेश २ मा मधेसी जनअधिकार फोरम र...
मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु
पोखरा- प्रदेश ४ को मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु भएको छ । एमाले र माओवादी केन्द्रले प्रदेशका मन्त्रालय बाँडफाँट...
एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लगाए
काठमाण्डौ - एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लगाएका छन् । सोमबार र मंगलबार लगातार बैठक बसेर उनीहरूले एकीकृत पार्टीको नेतृत्वमा दुवै नेता...
अन्तर लायन्स फुटवल प्रतियोगिताको उपाधि लायन्स क्लव अफ हेम्जालाई
पोखरा - लायन्स क्लव अफ हेम्जाले अन्तर लायन्स ऐट ए फुटवल प्रतियोगिताको उपाधि जितेको छ । लायन्स क्लव अफ पोखरा डाउन टाउनले आयोजना गरेको...
चिरपटले हानेर श्रीमानद्धारा श्रीमतीको हत्या
पोखरा - कास्की जिल्लाको मादी गाउँपालिकाका एक बहादुर विकले आफ्नी श्रीमती गौमाया विकलाई चिरपटले हानेर हत्या गरेका छन् । सोमबार राती विकले आफ्नो श्रीमतीलाई...
एकदेखि १२ कक्षा सम्मको पाठ्यक्रम फेरिने
काठमाडौं - विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्याएको छ। आजको अन्नपूर्णपोष्ट...
नियमविपरीत सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी प्रयोग गर्ने क्रम बढ्यो
काठमाण्डौ - मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कर्मचारीले सेतो प्लेटका सरकारी गाडी चढ्नुपर्ने सरकारी नियम भए पनि उनीहरू नै नियमविपरीत सेतोलाई रातो प्लेटमा...
आयोगले तीनवटा दललाई अन्तिम बन्दसूचीको नामवाली सच्याउन पत्र काट्यो
काठमाडौं - निर्वाचन आयोगले तीनवटा राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको नामवाली सच्याउन पत्र काटेको छ ।
आयोगले समावेशी समूहको प्राथमिकता क्रमलगायतका...
समानुपातिक समावेशी कोटामा धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दै
काठमाण्डौ - समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन्। नेपालका सबैभन्दा धनी विनोद चौधरी, सेन्चुरीयन समूहका मोतिलाल दुगड, प्याब्सनका...





















