पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा...
चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँग कांग्रेस सभापति देउवाको भेटवार्ता
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको...
प्रतिनिधिसभा विघटन संविधानको मर्म र भावनाविरुद्ध : प्रचण्ड
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन संविधानको मर्म र भावनाविरुद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध...
बेलायतबाट फर्किएका १९३ निगरानीमा
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा...
रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते
काठमाडौं - पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जितेका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डो २१ औं...
एनआरएनए नेतृत्वको ध्यान मानवीय काममा नभएको भन्दै घलेको चिन्ता
लन्डन -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीमा नेपालीहरुलाई संक्रमणबाट जोगाउन एवं देश तथा प्रवासमा रहेका नेपालीको सुरक्षातर्फ ध्यान...
भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने
सञ्चिता घिमिरे, काठमाडौँ, १२ पुस (रासस) - सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा...
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थाले
काठमाण्डौ - गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ...
सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा...
पोखरामा भलिवल टिमकी कप्तान अरुणालाई जिताउन अभियान शुरु
पोखरा, सुदर्शन रञ्जित - नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एन.एस.जे.एफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन आर्थिक...
‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी( ओली समूह) को केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी विधान संशोधन गर्नाका साथै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी...
काग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने
काठमाण्डौ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटन विरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश...
कानून कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो...
दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा ‘प्रचण्ड’लाई चयन
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद्...
प्रचण्ड-नेपाल पक्षले अध्यक्षबाट हटायो ओलीलाई, नेपाल बने नयाँ अध्यक्ष
काठमाडौं-केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट...