धनाढ्य युवा र विवश युवतीको फ्युजन ‘एक रुपैयाँ’, मञ्चन मंसिर १७ र १८ गते

राजाराम पौडेल,पोखरा- एकातिर आफ्ना सपना पुरा गरि भविष्य सुन्दर बनाउन जे पनि गर्न तयार हुने युवतीहरु । अर्कोतर्फ मोज मस्तीका लागि जति पैसा खर्च...

ईनास यूरोपीयन गायन एवम नृत्य प्रतियोगिता कोपेनहेगेनमा हुने

कोपेनहेगेन, अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) द्धारा आगामी २०१७ अप्रिल १३ र १४ मा कोपेनहेगेनमा इनास युरोपको पाँचौ क्षेत्रीय सम्मेलन सहित यूरोप महादेशस्तरीय गायन तथा...

गायक सुन्दासको “उड्न देऊ” भिडियो साईप्रसमा बन्दै

आकाशमा उडेको पंक्षी झैँ, हावाको बेग सँगै उडेको बादल झैँ उड्न देऊ यो मनलाई रम्न देऊ यो मनलाई युरोपका चर्चित गायक सुभास सुन्दास अहिले यही गीतको म्युजिक भिडियो...

प्रकाश सपुत बेहुला बन्ने तरखरमा(भिडियोसहित)

काठमाडौं/ मंसिरको महिना, भनिन्छ लगनको महिना । साथीभाईहरुको जन्ती जादा आनन्द नै अविस्मरणीय हुन्छ । बेहुलीको बैनीसँगको कर्के नजरले बिशेष महत्त्व राख्ने गर्दछ । यूवा गायक...

माओत्सेले कसरी बनाए पुरानो डुङ्गाको कन्सेफ्ट, फिल्म मंसिर १० गतेबाट देशभर प्रदर्शन हुँदै

राजाराम पौडेल/पोखरा-भर्खरै म्युजिक भिडियो तर्फको क्रेज बढ्न थालेको समय । त्यतिबेला आयो कर्णदासकोे दोस्रो सोलो एल्बम पुरानो डुङ्गा । जुनबेला कर्णदासको क्रेज नेपाली साँगीतिक...

‘वाइल्ड रिपर्ज’ले मंसिरको १८ गते पोखरामा प्रस्तुती राख्ने

राजाराम पौडेल,पोखरा - भारतीय टेलिभिजन रियालिटि शो डान्स प्लसबाट चर्चित भएको नृत्य समूह ‘वाइल्ड रिपर्ज’ले पोखरामा प्रस्तुती दिने भएको छ । आगामी मंसिरको १८...

सिनेमामा कलम चलाउने पत्रकारमा धैर्यता र अध्ययनिशलता चाहिन्छ : राई

राजाराम पौडेल,पोखरा- चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमामा कलम चलाउने पत्रकार धैर्यता र अध्ययनमा बढी जोड दिनुपर्ने खालको हुनुपर्ने बताएका छन् । उनले...

श्रेष्ठ र गुरुङलाई सानो परि एण्ड सानो बाबु पोखरा २०१६ को उपाधी

राजाराम पौडेल,पोखरा- जीत हाम्रो फाउन्डेशनको आयोजना र एस.टी. क्रियशनको ब्यबस्थापनमा पोखरामा शनिबार सम्पन्न बाह्रौं संस्करणको “सानो परि एण्ड सानो बाबु पोखरा २०१६” ट्यालेन्ट कन्टेस्टको...

हावाको भरमा समाचार बनाएर जथाभावी सेयर गर्नेक्रम बढ्दै : शान्तिप्रिय

राजाराम पौडेल,पोखरा - ‘चलचित्रपत्रकारिता कार्यशाला’ पोखरामा शुक्रबारदेखि सुरु भएको छ । चलचित्रपत्रकार संघ कास्कीको आयोजनामासुरु कार्यशाला आइतबारसम्म चल्नेछ ।कार्यशालाको उद्घाटन चलचित्र पत्रकार संघ केन्द्रीय...

पोखरामा शनिबार कोरीयन फिल्म तथा फुड फेस्विटवल हुने

राजाराम पौडेल,पोखरा  । पोखरामा शनिबार कोरीयन फिल्म तथा फुड फेस्विटवल हुने भएको छ । कोरीयन राजदुतावासको आयोजनामा शनिबार पोखराको माउण्ट कैलाश रिसोर्टमा एक दिने...

‘मिसेस गण्डकी नेपाल’ को मंसिर २५ गते अडिसन हुने

राजाराम पौडेल,पोखरा -  ‘मिसेस गण्डकी नेपाल’ हुने भएको छ । विवाहित महिलाहरुलाई मञ्च प्रदान गर्न र उनीहरुका अन्तरनीहित प्रतिभा प्रष्फुटन गर्न यो प्रतियोगिताको आयोजना...

चलचित्र ‘दर्पण छायाँ-२’ को पोस्टर तथा टिजर सार्वजनिक

१६ नोभेम्बर, नेपाली कथानक चलचित्र दर्पण छायाँ -२ को पोस्टर तथा टिजर सार्वजनिक भएको छ। बरिष्ट निर्देशक तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रको...

देश व्यापी रुपमा खुल्ला नृत्य प्रतियोगिताको आयोजना हुने

राजाराम पौडेल,पोखरा-अनुशिलन कला पाठशालाले देश व्यापी रुपमा खुल्ला नृत्य प्रतियोगिता गर्ने भएको छ । अनुशिलन परिवार यु.ए.इको मुख्य प्रायोजन र साँस्कृतिक संस्थान नेपालको सह...

युरोपका चर्चित गायक सुभाषले ‘आधा गाग्रो पानी’ लिएर आए (म्यूजिक भिडियो)

बार्सिलोना- नेपालको हिमाली क्षेत्र लुक्ला, सोलुखुम्बुमा जन्मेर हाल स्विटजरल्याण्डमा बस्दै आएका चर्चित गायक सुभाष सुन्दासले आफ्नो नयाँ गीत "आधा गाग्रो पानी" सार्वजनिक गरेका छन्। सुन्दासले यस गीतलाई...

आर.सीको शब्द संगीतमा सत्यराजको ‘तिम्रो सुन्दर आँखामा’ चर्चित बन्दै (भिडियो)

१५ नोभेम्बर, गीतकार तथा संगीतकार आर.सी थापा (रामचन्द्र थापा)को शब्द तथा संगीतमा सत्यराज आचार्यको स्वर रहेको 'तिम्रो सुन्दर आँखामा' बोलको गित यतिबेला यूटुबमा चर्चित बनिरहेको छ। केही दिन...

ताजा समाचार

Club World Casino Promotions Overview

З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

USA Casino No Deposit Bonus Codes 2024

З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

Spin Palace Casino Flash Play Now.1

З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

Vavada Зеркало Вход на официальный сайт.376 (3)

Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...