महान चाड बडादशैं शुभारम्भ,घरघरमा जमरा राखिदैं
काठमाडौं, आश्विन ९ - दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी मुलुकभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ । यसपाली घटस्थापनाको शुभसाईत विहीवार विहान १०.४५...
डा. सीके राउतलाई रिहा गर्न प्रचण्डको माग
काठमाडौं,९ असोज । एकीकृत नेकपा माआवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. सीके राउतलाई रिहा गर्न माग गरेका छन् । पार्टी कार्यालय पेरिसडाडाँमा बिहीबार भएको कार्यक्रममा...
दसैं नजिकिएसँगै , पोखरामा भेडाच्याङ्ग्रा आइपुगे
पोखरा, ९ असोज/दसैं नजिकिएसँगै पोखरामा हिमाल पारीबाट ल्याएका भेडा, च्याङ्ग्रा र अन्य क्षेत्रबाट ल्याएका खसी भित्रिन थालेका छन्। हिमाली जिल्ला मुस्ताङ, डोल्पा र मुगुबाट...
एलपी ग्यास बिचमै झिकेर ठगी गर्ने गिरोह पक्राउ
पोखरा ८ असोज
तपाईको घरमा खाना पाकाउने एलपी ग्यासमा तौल कम हुनु र ग्यास चाडै सकिनुको रहस्य खुलेको छ । डिपोबाट ग्यास लैजाने र बिचमै ग्यास...
महिलालाई बलत्कार गरि हत्या गर्ने भरतपोखराका एक पक्राउ
पोखरा ८ असोज
केहि दिन पहिले कास्कीको भरतपोखरीमा एक महिलालाई बलत्कार गरि हत्या गर्ने एक जनालाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । कास्कीको भरतपोखरी गाविस बडा...
दशै महोत्सवमा दर्शक बढ्दै
पोखरा, ८ असोज
ट्रेनर नेपालले पोखरामा आयोजना गरेको दशै महोत्सवमा दर्शकको सहभागिता बढ्दै गइरहेको छ। महोत्सवको पाँचौ दिन मङ्गलबार अन्य दिनको तुलनामा दर्शकको सहभागिता बढेको ट्रेनर...
म्याग्दीमा जीप दुर्घटना, ११ जनाको मृत्यु
म्याग्दी, ७ असोज/म्याग्दीको हिस्तानमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको...
पञ्चाङ्ग निर्णायक समितिबाट बडादसैँको साइत
काठमाडौँ, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत असोज १७ गते शुक्रबार बिहान १०:१५ बजे उत्तम रहेको जनाएको छ । त्यस...
विन्ध्यवासिनी मन्दिरमा पुजारीको ब्रम्ह्लुट, भेटी जति आफ्नै खल्तीमा
पोखरा ७ असोज/नेपालमा गणतन्त्र आए पछि राजाको छोरा राजा हुने जमाना गइसक्यो। मुलुकमा गणतन्त्र आएको यतिका वर्ष भए पनि पोखराको प्रसिद्ध मन्दिरमा भने यो...
नेपालकै लामो झलुङ्गे पुल अव स्याङ्जाको चिउरीमा
असोज ७ गल्याङ्/करीव ३ करोडको लागतमा स्याङ्जाको तिनदोवाटे ६ चिउरी र पेलाकोट ७ आधावाटो विच जोड्ने आधिँखोलामा झोलुङ्गे पुल वन्ने भएको छ । झोलुङ्गे...
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्थमन्त्री बाधक, रहस्य खुल्यो
रामकृष्ण ज्ञवाली
पोखरा, ६ असोज । अर्थमन्त्री रामशरण महत बाधक बनेका कारण पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थालनी हुन नसकेको रहस्य खुलेको छ । प्रधानमन्त्री...
पोखरा विश्वविद्यालयमा शिक्षकले गरे तोडफोड (फोटो फिचर)
सागर राज तिमिल्सिना पोखरा, ६असोज/पोखरा विश्वविद्यालयको रजिष्टार डिनको कार्यालयमा तोडफोड भएको छ । पोखरा विश्वविद्यालयमा पढाउदै आएका ८० उपप्रध्यापक र ६ जना कर्मचारीलाई निस्कासन गरेको...
सरकारी खर्चमा जहाज नचढ्ने उद्योग मन्त्री बस्नेतको घोषणा
पोखरा,६ असोज/उद्योग मन्त्री महेश बस्नेतले सेवाग्राहीहरुको गुनासाका आधारमा पाँचवटै विकास क्षेत्रमा कम्पनी रजिष्ट्रार कार्यालयका शाखाहरु छिटै खोल्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घले आइतबार...
सर्वपक्षीय राजनीतिक सम्मेलनबाट सत्तारुढ दल भागेको वैद्यको आरोप
काठमाडौं , आश्विन ६ - नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सर्वपक्षीय राजनीतिक सम्मेलनबाट सत्तारुढ दल भागेको आरोप लगाउनुभएको छ । खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’ संस्मरणात्मक कृतिको...
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थित सुधारोन्मुख
काठमाडौँ, ५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको उहाँका उपचारका संलग्न चिकित्सकहरुले जानकारी दिनुभएको छ । आफ्नै निवासमा रहँदा एक्कासि चिटचिट पसिना...


















