स्वर्गीय सन्त कुमारको सम्झनामा इनास गायन तथा नृत्य प्रतियोगिता हुँदै
वार्सिलोना, जुन १५
स्वर्गीय सन्त कुमार थापा मगरको सम्झनामा अन्तराष्ट्रिय नेपाली कलाकार समाजले "दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता गर्ने भएको छ। इनास युरोपका...
क्याटालान नेताहरुलाई माफी दिने विवादास्पद योजना बिरूद्ध म्याड्रिडमा बिशाल प्रदर्शन
बार्सिलोना ,जुन १३
जेलमा परेका क्याटालान पृथकतावादी नेताहरुलाई माफी दिने विवादास्पद योजनाको बिरूद्ध स्पेनको राजधानी म्याड्रिडमा आईतबार हजारौं व्यक्तिहरू विरोध प्रदर्शनमा सामेल भएका छन्।
सन् २०१७...
एनआरएनए म्याड्रिडको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा मेघनाथ ढकाल
बार्सिलोना, जुन १३
एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको पाँचौ अधिवेशनले सर्बसम्मत रुपमा मेघनाथ ढकालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। आईतबार स्पेनको राजधानी म्याड्रिडमा...
एनआरएनए स्पेनको अध्यक्षमा उत्तर राईद्वारा उमेद्वारी घोषणा
बार्सिलोना, जुन १३
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा म्याड्रिड निवासी उत्तर राईले उम्मेद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको पाँचौ...
युरोपमा एक महिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
रामकृष्ण पुडासैनी
म्याड्रिड, १० जुन ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाल प्रेस इन्स्टिच्युटसँगको समन्वयमा एक महिने आधारभूत तालिम सम्पन्न गरेको छ। भर्चुअल माध्यमबाट गत १०...
कोभिड महामारी यता वार्सिलोनामा गुञ्जियो पहिलोपटक नेपाली संगीत
बार्सिलोना, जुन ५
कोराना भाईरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रिय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामवाहेक घरभित्र...
एनआरएनए स्पेनको सातौ अधिवेशन :- नेतृत्वमा तीन जनाको दावी
बार्सिलोना, जुन २
आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिबेशनमा नयाँ नेतृत्वको लागि तीन जनाले दावी गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष द्वय उत्तरकुमार...
डार्बिन बन्यो मिनी नेपाल
डार्बिन,मे ३१
जता हेरेपनि नेपाल नै नेपाल। त्यही स्वभ्युनाथ।हिमाल पहाड र तराई झल्कने भेषभुषा। स्टेजमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति। अझ त्यो माथि नेपाली संगीतसंगै नृत्य...
एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित
न्युयोर्क ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन् ।शनिबार र आइतबार भएको...
सर्जियो अगुएरो बार्सिलोनामा अनुबन्ध
बार्सिलोना। स्पानिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले सोमबार अगुएरोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
प्रिमियर लिग क्लब म्यानचेष्टर...
क्याथेरेसका मेयर लुम्बिनी गार्डेनको मुख्यालयमा, नेपालका सांसद र मेयरसँग अन्तरक्रिया
बार्सिलोना, मे २९
क्याथेरेस नगरका मेयर लुईस सालाया खुलियनले लुम्बिनी गार्डेन फाउन्डेसनको मुख्यालयको अवलोकन गरेका छन्। उनले गत साता स्पेनको राजधानी म्याड्रिडमा रहेको मुख्यालयको अवलोकन...
राष्ट्रपतिद्वारा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र...
स्पेनले चार्टर्ड विमानबाट १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठायो
बार्सिलोना। स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाएको छ।
बुधबार राती राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक...
कार्लोसद्वारा धवलागिरि आहारोण स्थगित,बेसक्यापबाटै फर्किए
बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि आहारोणको यात्रालाई स्थगित गरेका छन्। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४...
स्वीटजरल्याण्ड सरकारले नेपाललाई स्वास्थ्य सामग्री पठाउने
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि स्वीटजरल्याण्ड सरकारले नेपाललाई यसैसाता विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मंगलबार भएको टेलिफोन संवादमा नेपालका...