ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज
काठमाडौं - आजका दैनिक पत्रपत्रिकाहरु निर्वाचनमय छन् । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भनेर दिएको जानकारीलाई...
भारतीय नागरिकता लिएका पूर्व नेपाली मतदान गर्न नेपाल भित्रिए
काठमाडौं - लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै पूर्व नेपाली स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । मधेसमा ‘नवनागरिक’को संख्या...
चुनावले रोपाइँमा असर पुर्याएको छ, किसानलाई यसको कुनै परवाह छैन
झापा - बीस वर्षपछि बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँमा यसरी लागेको छ, मानौं- कुनै भव्य उत्सव आयोजना भइरहेको छ । राजपालाई...
५ पटक चुनाव वहिष्कार गरेका थवाङका मतदाताले मतदान गर्दै
रोल्पा - सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् ।
इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै...
एमालेप्रति देखिएको आक्रोश अब कांग्रेसतिर सर्यो : महन्थ ठाकुर
काठमाण्डौ - कांग्रेस-माओवादी सत्ता गठबन्धनसँग तीनबुँदे सहमति गरेको एक वर्ष पुग्न लाग्दासम्म आफ्ना माग सम्बोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक...
प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहमा आज मतदान हुँदै
काठमाण्डौ - स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ...
ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज
काठमाडौं - स्थानीय तह दोस्रो चरणको निर्वाचन आज १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुँदैछ । निर्वाचनमा...
जहाँ ‘पञ्चेती’ बसी सबैबाट पारित गराएर भोट हालिन्छ
बाँके - पटवारी कुचबधियाले सेता–मुठे जुँगा बटारे । रूखको फेदमा सयल तापिरहेका महिला–पुरुष सबैले इसारा बुझिहाले । मध्याहनको टन्टलापुर घाममा उनको पछिपछि नजिकैको स्कुलतिर गए...
‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित एक वृद्धको बीभत्स हत्या
मोरङ - ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार...
मुलुकको स्वतन्त्रता कुनै पनि हालतमा डग्मगाउदैन : प्रधानसेनापति राजेन्द्र क्षत्री
काठमाडौं - प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको राष्ट्रिय एकता र अखण्डता सुरक्षित राख्ने सेनाको क्षमताबारे मुलुकलाई आश्वस्त गर्नुभएको छ । रुक्मांगद कटवाल ट्रस्टले सोमबार राजधानीमा आयोजना...
शीर्ष नेताहरुले आफ्नो मताधिकार प्रयोग गर्ने तयारीमा
काठमाडौं - स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट...
मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न मौसमविदको सुझाब
काठमाडौं - मौसमविदले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना...
ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज
काठमाडौं - निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ...
२३ मन्त्रालय मन्त्रीविहीन, सिंहदरबार सुनसान, सेवाग्राही समस्यामा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । जसका कारण २३ मन्त्रालय मन्त्रीविहीन छन्...
सल्लाहकार छान्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेर पार्टी र अन्तरपार्टी छलफललाई प्रभावकारी बनाउनेसहितका विषयमा काम गर्न प्रधानमन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गर्ने प्रचलन छ । देउवाले...