निर्वाचन मिति तत्काल घोषणा गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको दबाब (छापाबाट)
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा विरोध र धर्ना (छापाबाट)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् ।
मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका...
आठ बर्ष जेल जीवन बिताएपछि सर्वोच्च अदालतबाट सफाई (छापाबाट)
कर्तव्य ज्यान मुद्दामा आठ बर्ष जेल जीवन बिताएपछि गोरखा केराबारी ३ का नारायण ढकालले सर्वोच्च अदालतबाट सफाई पाएका छन् ।
२०६६ मा १८ बर्षको उमेरमा...
ल हेरौ आज प्रकाशित पत्रिकाको फ्रन्टपेज
आज मगलबारका बिभिन्न पत्रिकाहरुले सरकार र मधेसी मोर्चाबीचको बैठकलाई प्राथमिकताका साथ छापेका छन् । सोमबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग चुनावबारे धारणा...
उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाई गरेका कारण चिनीयाँ पर्यटक मृत्यु (छापाबाट)
सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनीयाँ पर्यटक ५१ बर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाई गरेका कारण मृत्यु भएको...
लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने (छापाबाट)
सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ।महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन...
कांग्रेस केन्द्रीय समितिमा फेरि वरिष्ठता विवाद बल्झियो (छापाबाट)
वरिष्ठताका आधारमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मापदण्ड बनाएपछि कांग्रेस केन्द्रीय समितिमा फेरि वरिष्ठता विवाद बल्झिएको छ। नेताहरुबीच कार्यसम्पादन समितिमा मनोनित हुने २२...
प्रचण्ड सरकारसँग सम्बन्धविच्छेद गर्ने मधेसी नेताहरूको प्रस्ताव (छापाबाट)
परेमा संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने...
गैरआवसीय नेपाली संघले गोरखाको लाप्राक गाउँ पुननिर्माण थाल्यो (छापाबाट)
गैरआवसीय नेपाली संघले भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखाको लाप्राक गाउँ पुननिर्माण थालेको छ । सरकारले लाप्राक गाउँको गुम्सीपाखामा १८ दशमलव ३ हेक्टर जमिनमा बस्ती...
ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज
आज सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । नयाँ पत्रिका दैनिकले ‘स्थानीय निर्वाचन गर्न १३ अर्ब रुपैयाँ खर्च लाग्ने’लाई मुख्य...
हरेक वर्षजसो एक हजारको हाराहारीमा वैदेशिक रोजगारी गएकाको शव अाँउछ (छापाबाट)
मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटका लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो। शव बाहिर निकाल्ने फरक बाटो थिएन। मृतकका आफन्तले यात्रु...
जरिवाना तिर्ने ३१ दलको सूचीमा नयाँ शक्ति नेपालपनि (छापाबाट)
कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगमा हाल १११...
प्रधानमन्त्री प्रचण्ड संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउने रणनीतिमा (छापाबाट)
तत्काल निर्वाचन गर्न असम्भव भएको अड्कलबाजी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउने रणनीतिमा लागेका छन्...
पाकिस्तान १९ औं सार्क शिखर सम्मेलन आयोजना गर्न तयार (छापाबाट)
पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएको छ। सार्कका महासचिव अर्जुनबहादुर थापासँग हालै...
देवयानी राणा राजनीतिमा सक्रिय हुने (छापाबाट)
राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन्। राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला...





















