ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस–माओवादी केन्द्रको शीर्ष नेतृत्व तयार भएपछि प्रमुख प्रतिपक्षी एमालेले शनिबारदेखि संसद्...
पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी
पोखरा – धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी ९मितिनी० हुनुहुन्छ। चुनावका बेला पनि यो साइनाको चर्चा किन...
लुक्लामा गोमा एयरको विमान दुर्घटना हुदाँ चालक र सहचालको मृत्यु
धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको नाईन एनकेए कले साईन भएको विमान समिट एयर शनिवार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ ।
भाच्एिर दुई...
प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१...
प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव आज फिर्ता हुने
काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिने, स्थानीय चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र थपिएका...
अब पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने, पुच्छर बटार्न नपाइने
काठमाडौं – पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३...
स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने
काठमाडौं – आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने...
गणतन्त्र दिवसको अवसरमा २ सय ५८ राष्ट्रपतिबाट सुशोभित
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा...
नवनिर्वाचित गाउँपालिका र नगरपालिकाका वडाध्यक्षलाई दोहोरो जिम्मेवारी
काठमाडौं – नवनिर्वाचित गाउँपालिका र नगरपालिकाका वडाध्यक्षलाई दोहोरो जिम्मेवारी हुने भएको छ । आफ्नै वडामा बसेर नियमित कार्य सम्पादन गर्नुका साथै नगर वा गाउँ...
काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार शाक्यको जित सुनिश्चित
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार...
नयाँ सरकारको नेतृत्वको दौडमा हामी छैनौ : ओली
काठमाडौं - दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार...
काठमाडौंका १ सय ४२ मतदान केन्द्र संवेदनशीलको सूचीमा
काठमाडौं – काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ। संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३...
एलईडी खरिद भारतमा भन्दा अाधै सस्ताे
काठमाडौं – विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको...
मतदानका दिन आइतबार सवारीसाधन सञ्चालनमा निषेध
काठमाडौं - यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ ।
निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन...
ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज
काठमाडौं - भोलि अर्थात् वैशाख ३१ गते २८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ । आज प्रकाशित पत्रपत्रिकाहरुले मतदाता मतदानको व्यग्र प्रतीक्षामा रहेको लेखेका...