मड्रिड /
स्पेनका पुर्ब राजा युवान कार्लोसले दिएको आवेदन स्थानिय अदालतले खारेज गरेका छ । वेल्जियमका नागरिक इग्रिद सारटियुले राजा कार्लोस आफनो वायोलोजिकल पिता भएको हुदा नाता कायम गराउन स्पेनको अदालतमा मुद्धा दायर गरेपछी त्यहाको अदालतले प्रकृया अगाडी वढाउने निणय गरेको थियो । यसको विरुद्ध पुर्ब राजा कार्लोसले निवेदन दिएका थिए ।
पछिल्लो समय राजा कार्लोस पािरवारिक तनाव वाट निकै पिडित रहे । उनका छोरी ज्वाई स्पेनमा भ्रटाचार मुद्धामा प्रतिवादीको रुपमा प्रस्तुत भएपछी स्पेनमा राजतन्त्रको लोकप्रियता निकै घटयो । यसको साथै उनले अप्रिलमा मनाइएको छुट्टी प्रकरणले अझै उनको लोकप्रियतामा हृास ल्यायो । विविध कारण उनको स्वास्थ स्थिति निकै खस्किएको थियो । यसपछी राजा कार्लोसले आफनो छोरालाई राजगद्धी त्यगिदिएका हुन ।- namasteeurope