सिद्धार्थ माल्याले बलिउडकी नायिका दिपिका पादुकोणसँगको आफ्नो सम्बन्धको कुरा सबैको अगाडि स्विकार गरेका छन् । यद्यपी दिपिकाले भने यो कुरा सधैँ नकार्दै आएकी छिन् । दिपिका धेरैजसो आफ्नो लभ लाइफको लागि चर्चित रहने गर्दछिन् । उनले आफ्नो र रणबीर कपुरको सम्बन्धलाई पनि नकारेकी थिइन् । तर यी दुबैको सम्बन्ध धेरैदिनसम्म टिक्न सकेन र उनीहरुको बाटो नै अलग्गियो । त्यसपछि पनि उनले आफ्नो सम्बन्धको बारेमा कोहिसँग पनि खुलेर बताएकी छैनन् । एक समय उनी बिजनेस टाइकुन विजय माल्याका छोरा सिद्धार्थ माल्यासँग डेट गरिरहेको खबर छाएको थियो । एक अंग्रेजी साइटका अनुसार सिद्धार्थ माल्याले यो कुरा सबैको सामू स्विकार गरेका छन् । उनले भने, ‘हो, हामी एक अर्कालाई डेट गरिरहेका थियौँ र म अहिले पनि दिपिकासँग निरन्तर सम्पर्कमा छु । ’ यद्यपी दिपिकाले भने यो विषयमा केहि पनि बताएकी छैनन् । (एजेन्सी)
ताजा समाचार
Club World Casino Promotions Overview
З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...
USA Casino No Deposit Bonus Codes 2024
З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...
Spin Palace Casino Flash Play Now.1
З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...
1win официальный сайт букмекерской конторы 1вин.3018 (2)
1win — официальный сайт букмекерской конторы 1вин
▶️ ИГРАТЬ
...
Vavada Зеркало Вход на официальный сайт.376 (3)
Вавада казино | Vavada Зеркало Вход на официальный сайт
...





