पोखरा, २६ भाद्र –
पोखरा उपमहानगरपालिकामा काम लिएर आउने सेवा ग्राहीको घुइचो टनाट थियो ।
सेवा ग्राहिको काम नगरीकन भित्र भने कर्मचारी क्यान्डी क्रस candy crush खेल्नमा व्यस्थ थिए । सेवाग्राहीलाई सेवा दिन छाडेर खेल खेल्न थाले पछि सेवा लिन गएले फोटो खिचेका थिए । तस्विर ः Sisir Magar फेसबुकबाट