गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले मंगलबार बार्सिलोनाको सिनेमाग्डा हलमा प्रर्दशन गरेको नेपाली चलचित्र ६ एकान ६ हेर्न पुगेका दर्शकहरुको तस्बिर फोटोफिचरको रुपमा प्रस्तुत गरेका छौ । हलमा प्रवेशको लागी बच्चाहरुलाई निशुल्क तथा १० युरो टिकट राखिएकोमा १०५ जनाको टिकटबाट १०५० युरो संकलन भएको थियो ।
हल भाडा ४०० युरो , फिल्म डिस्टिबियुटरलाई ५०० युरो बुझाएर पहिरो पिडितलाई १५० युरो बचाउन सफल भएको संघले जनाएको छ ।






















