पोखरा – युवा उम्मेदवार राजीव पहारी कास्की निवार्च क्षेत्र ३ (२) मा यतीवेला चुनाव लड्दै छन् । पहारीले आफ्नो क्षेत्रमा कसरी काम गर्ने भन्ने वारे ठुलै योजना वनाएका छन् । विश्व भरका पर्यटक आउने पोखरा त्यस माथी पनि फेवा ताल देखि अन्नपुर्ण हिमाल सम्म पहारीको निवार्चन क्षेत्र पर्दछ । नमुना स्ववीयु सभापती भएर पुरस्कृत भएका पहारी एमालेको युवा संघ नेपालका केन्द्रीय अध्यक्ष समेत हुन् ।
यती वेला वाम गठ वन्धका साझा उम्मेदवार पर्यटकीय क्षेत्र वैदाममा जन्मेका पहारीको पहिलो खुड्किलो आफ्नै जन्म थलोको फेवाताल कसरी संरक्षण गर्छन् भन्ने मा आम मतदाताको चासोको विषय वनेको छ । लेकसाइड वासीले फेवातालल संरक्षण गर्नेलाई मात्र मत दिने वताउदै आइरहेका छन् पहारी भन्छन् फेवा ताल आज भन्दा ४० — ५० वर्ष पहिले जस्तो थियो त्यस्तै आकारको वनाउने लक्ष्य रहेको सुनाउ छन् त्यहाँको माटो झिकेर कास्कीमा धेरै गल्छीहरु छन् त्यही लगेर पुर्छु अनि खेती योग्य जमीन निमार्ण गर्छु अतिक्रमण गरीको जग्गा फिर्ता गर्ने मुवावजा दिनु पर्ने जग्गाको मुवावजा दिने पाचँ गुना ठुलो फेवाताल निमार्ण गर्दै लेक साइडलाई ठमेल जस्तै वनाउने कला संस्कृतीमा धनी हामी यसको संरक्षण गरी देशकै उत्कृष्ठ पर्यटकीय स्थल निमार्ण गर्ने ।
पहारीले युवाहरुलाई लक्षीत गरी अगार वुड लगाएर आर्थीक उन्नती हासील गर्ने वताए । अगार वुड यस्तो काठ हो जो नेपालको सवैभन्दा उपयुतm ठाउँ अन्नपुर्ण गाउँ पालीको सल्यान भदौरे ,ढिकुर पोखरी कास्कीकोट लुम्ले जस्ता पानी पर्ने ठाउँमा लगाउन सकिन्छ । जस्को विश्व वजारमा प्रफिम र औषधीको रुपमा सुन भन्दा वढी मुल्यमा वित्री हुने गर्दछ । हिमाली खर्कहरुमा सतुवा ,चिरायु पाचँ औले जस्ता जडीवुटीहरु लगाउने संरक्षण प्रसोधन गर्ने आर्थीक सम्पन्नता गर्ने सपना पहारीको छ । भइरहेका पैदल मार्गको मर्मत नयाँ पैदल मार्गको खोजी पर्यटन व्यवसायीहरुलाई तालीम दिई गुण स्तरीय सेवा प्रदान गर्ने योजना सुनाए ।
कास्कीकोट, नाउडाडा नयाँपुल सल्यान भदौरे चापाकोट हुदै छोरेपाटन सम्म रिङ रोड वनाउने ,अन्नपुर्ण गाउँपालीकामा ५० शैयाको अस्पताल निमार्ण गर्ने ,प्रावीधीक शिक्षालयको स्थापना सवैभन्दा यस क्षेत्रमा धेरै खाने पानीको समस्या रहेकाले पानीका स्रोत हेरेर आवश्यक ठाउँमा लिफटीङ, वोरीङ गरी एक घर एक पानी आउने धारा वनाउने र कृषी पर्यटन जलविद्युत र उद्योगको विकास गरी रोजगारी सिर्जना गर्ने उन्को सोच छ । सडहरुको स्तर उन्नती गरी व्यवहारीक शिक्षा आवास तथा खाद्य सम्प्रभुताको मौलीक हक कामय गर्ने । सामजीक विभेदको अन्तय गरी धार्मीक स्थलहरुको संरक्षण प्रर्वदन गर्नु पर्ने आजको आवश्यकता रहेको वताए । आफु सधै काममा नै विश्वास गर्ने भएकोले आफ्नो क्षेत्रका काम जसरी पनी गर्ने उनको दावी छ ।