पोखरा – बैङ्क तथा वित्तीय संस्थाले जग्गा खरिद विक्रीका लागि रियल स्टेट कर्जामा कडाई गरेपछि पोखरामा जग्गाको कारोबार घटेको छ ।
राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाई गरेपछि बैंकहरुले रिय स्टेट लगानीमा कडार्य गरेका थिए ।
एकातर्फ रियल स्टेट कर्जा वितरणमा कडाई भाये भने ब्याज पनि बृद्धि भएपछि जग्गाको कारोबार खस्केको हो ।
जग्गाको करोबार खस्किएसंगै मालपोतले उठाउँदै आउको राजस्व पनि घटेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।