ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – कक्षा १० को परीक्षाको मूल्यांकन लेटरग्रेडिङमा हुन थालेपछि नतिजा कमजोर आएको छ । आज प्रकाशित पत्रपत्रिकाहरुले झन्डै १ लाख विद्यार्थीले कक्षा ११ को भर्ना पाउन मुस्किल रहेको लेखेका छन् ।

राजपाले निर्वाचनमा असहमति जनाउँदै गरेको मधेस बन्दले त्यहाँको जनजीवन प्रभावित भएको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।