ल हेरौ आजका दैनिक पत्रिकाकफ फ्रन्टपेज


काठमाडौं – सरकारले स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि प्रदेश नंम्बर २ र ५ का ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिन सहमति जनाएपछि प्रमुख प्रतिपक्षी एमालेले सदनको अवरोध हटाएको छ । तर, मधेसी मोर्चा सरकारले एमालेसँग यस्तो सहमति गरेसँगै भड्किएको छ । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले यही विषयलाई प्रमुखतका साथ छापेका छन् । शीर्ष बैठकमा दलका नेताबीच भएको भनाभनको विषयलाई पनि पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।

6
1
5
2
4
3