जंगल फेस्टिबलमा दर्शकको घुइँचो (फोटो फिचर )


पोखरा । पोखरा उपमहानगरपालिका वडा नं. ९ मा रहेको शान्ति बन बाटिकामा यतिबेला जंगल महोत्सव चलिरहेको छ ।

उक्त मेलालाई परिचय नेपालले आयोजना गरेको हो । परिचय नेपालका अध्यक्ष जुझारु युवा ब्यबसायी सोबित बस्यालको अबधरणामा हुँदै आएको जंगल फेस्टिबलमा अहिले बालबालिकादेखि प्रबुद्ध ब्यक्तिहरुले निकै तारिफ गरेका छन् भने बस्यालले पोखरामा हुने कुनै पनि मेला महोत्सव भन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

नयाँ बजार, पृथ्वी चोक, बसपार्क नजिकै, सेती नदिको माथि रहेको शान्ति वनमा यस प्रकारको मेला लागेको यो तेस्रो पटक हो । सोमबार यस नेपालीनेपाली डटकमका पोखरा समाचार संयोजक कृष्ण रानाभाट उक्त स्थानमा गइ स्थलगत रिपोर्टिङ गरेका छन् ।

???????????????????????????????

???????????????????????????????

???????????????????????????????

???????????????????????????????

IMG_20170227_141507

???????????????????????????????

???????????????????????????????