स्पेनमा धुर्मुस-सुन्तलीलाई ३ लाख रुपैयाँ संकलन (नामावली सहित)


बार्सिलोना/ धुर्मुस-सुन्तलीले बनाउँन लागेको तेश्रो एकिकृत नमुना बस्ती निर्माण सहयोगका लागि स्पेनमा ३ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटीसकेको छ। प्रबासी नेपाली मञ्च स्पेनको पहलमा रकम संकलन भएको हो। रकम संकलन अभियानका संयोजक हेमन्त रानाभाटका अनुसार हाल सम्म २ हजार ६ सय ८३ युरो संकलन भईसकेको छ। संकलन अभियान अन्तिम चरणमा पुगिसकेको मञ्चले जनाएको छ।

अँग्रेजी नयाँ बर्ष २०१७ को नेपाली भित्ते पात्रो बिक्री गर्दै मञ्चले रकम संकलन सुरु गरेको थियो। अभियानका संयोजक रानाभाटले भने,” फ्रेबुअरी पहिलो साता भित्र सबै रकम संकलन गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ, अझैँ पनि यस अभियानमा सहयोग गर्न ईच्छुकलाई अनुरोध गर्दछौ।”

भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरे लगत्तै मञ्चले रकम संकलन गरेर पठाउँने निर्णय गरेको थियो।

मञ्चले यस अघि पनि स्पेनमा रकम संकलन गर्दै म्याग्दी बेग खोलाका बाढी तथा पहिरोपीडित ६४ घर परिवारलाई लाई राहत हस्तान्तरण गरेको थियो।

सहयोग दाताहरुको नामाबली:-

नाम थरसहयोग रकम (यूरो)
प्रवासी नेपाली मंच (संस्थागत)३१५
दिनेश गुरुङ / ज्योति गुरुङ१५१
दिनेश गिरी (गान्धी रेष्टुरेन्ट)१११
हेमन्त / मनिता / आयुष रानाभाट१०३
तारानाथ डल्लाकोटी१०१
पुष्प राज तिमिल्सिना१०१
म्याग्दी समाज स्पेन १००
लक्ष्मण शर्मा / हिमाल शर्मा७१
माउन्ट एभरेष्ट ग्रुप ६५
जंगली ६१
छिरिङ लामा६०
हेम शेर्पा / पेम्बा शेर्पा५५
ईमान गुरुङ५१
ओमर बहादुर गुरुङ५१
गौतम गुरुङ५१
दीपक खरेल५१
प्रकाश पाण्डे५१
बिमल गुरुङ ५१
मुक्त बहादुर गुरुङ५१
राजु गुरुङ५१
संगीता गुरुङ ५१
सन्तोष श्रेष्ठ५१
सुनिल रानाभाट५१
बसन्त रानाभाट / संजिता पौडेल४०
एकराज गिरी ३१
प्रकाश भट्टराई२५
दीपक कोइराला२१
दीपक भट्टराई २१
पुष्प केसी २१
बल कार्की२१
भिम कुमार श्रेष्ठ २१
भुपेन श्रेष्ठ २१
सरला सापकोटा२१
सिता सिंह महर्जन२१
सुनिल रेग्मी/ ऋतु २१
अनन्त लामिछाने२०
अरवीन श्रेष्ठ २०
इन्द्र शर्मा२०
कमल थापा२०
केदार ढुंगाना २०
जोन थापा मगर २०
दिनेश भट्ट२०
दिनेश राज रेग्मी२०
दीपू / दीपा गुरुङ२०
निराजन अधिकारी २०
रामु चालिसे२०
स्वागतम रानाभाट (दिपेन्द्र)२०
हेम पाण्डे२०
चन्द्रकान्त पोख्रेल ११
तिजेंद्र गुरुङ११
अमर गुरुङ१०
अशोक किरण १०
कविता गुरुङ१०
कालु जिरेल १०
चन्द्र कंडेल१०
चन्द्र बहादुर शाही १०
तपन रोका १०
दावा ऋषि श्रेष्ठ१०
नरेन्द्र थापा१०
पदम बहादुर पुन १०
बिनिता खनाल१०
बिष्णु रानाभाट१०
बेलकाजी गुरुङ१०
युवराज गुरुङ१०
संजीव गुरुङ१०
सारा राई१०
हेमन सिंह गुरुङ१०
दिल बहादुर नेपाली १०
राजु सरपुज्जा १०
बिराज भट्टचन १०
रबिन्द्र पुन १०
राजकुमार केसी १०
ताल बहादुर गुरुङ
अनिता गुरुङ
इशावेल
कमला गुरुङ
खाबियर
पोपेंद्र गुरुङ
सिर्जना महर्जन
सुन्दर गुरुङ
जम्मा रकम २६८३