बार्सिलोना / कतै साथीभाई सँग सापट लिएर होस् वा महिनामा हुने खर्च कटौती गरेर होस्, प्रबासबाट कलाकार धुर्मुस सुन्तलीको अभियानका लागि सहयोग गर्ने क्रम बढीरहेको छ। सहयोग पठाउँने क्रम चलिरहेका बेला स्पेनमा एक दम्पतीले आफ्नो छोराको अन्न्प्राशनमा (पास्नी) जम्मा भएको रकमबाट ३० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
बार्सिलोना निबासी बिदुर गौतम र भावाना गौतमले छोरा अश्विन गौतमको पास्नीमा संकलन भएको रकम सिन्धुपाल्चोकको गिरान्चौर नमुनाबस्ती बनाउँन सहयोग गर्ने भएका हुन्।
यस अघि स्पेनबाट ब्यतिगत र संस्थागत गरी ६ लाख रुपैयाँ भन्दा बढी संकलन भईसकेको छ।






shuva karya ko lagi bidur dailai badhai xa
BADHAI 6 UNCLE SUBHA KARYAKO LAGI
Comments are closed.