नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी अझै ६ दिन नेपालमै बस्ने भएका छन् । ह्यारीले बुधबार बेलुकी नेपालस्थित बेलायती दुतावासमा भएको कार्यक्रममा आफू अझै ६ दिनका लागि नेपालमै रहने बताएका हुन् ।
उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम थियो । उनी नेपाल बेलायत–नेपालको कुटनीतिक सम्बन्धको २ सय वर्षको उपलध्यमा नेपाल आएका हुन् ।