विभिन्न लगानीकर्ताबाट रकम संकलन गरेर गैरकानुनी रुपमा मुनाफा बाँडिने एउटा स्किम पोन्जी मा सयौं गोर्खाहरु ठगिएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
करिव ५० मिलियन पाउण्डको पोन्जी स्किममा सेवारत र भूपूगरी करिव ४ सय ५० गोर्खा ठगिएको विश्वास गर्दै प्रहरीले तथ्थसहित बाहिर आएर सहयोग गरिदिन अपिल गरेको छ ।
यो स्किममा गोर्खाहरुको मात्र झन्डै २४ लाख पाउण्ड करिव ३८ करोड ११ लाख रुपैयाँ लगानी डुबेको विश्वास छ ।