यहि अक्टोबर १४-१७ मा नेपालमा हुन गैरहेको गैर आवासीय नेपाली संघ स्पेनको सातौँ विश्व सम्मेलनमा एनआरएन अभियन्ता तथा गैर आवासीय नेपाली संघ स्पेनका पूर्व अन्तराष्ट्रिय समन्वय समिति सदस्य श्री पुष्पराज तिमिल्सिना ले केन्द्रिय महासचिब पदमा उम्मेद्वारी को घोषणा गर्नुभएको कुरा सर्बबिदितै छ।
तसर्थ उहाँले सम्मेलनमा जान भन्दा अगाडी स्पेनमा रहेका सम्पूर्ण संघ संस्थाका अध्यक्ष ज्यु लगायत समितिहरु, एन आर एन पदाधिकारी तथा सदस्य लगाएत सल्लाहकार ज्यु हरु आइसीसी सदस्य तथा प्रस्तावित आइसीसी सदस्य ज्यु हरुका साथै सम्मेलनमा प्रतिनिधि भै भाग लिन जादै गर्नु भएका सम्पूर्ण महाधिबेसन प्रतिनिधिहरुमा सर सल्लाह तथा भाबी योजनाका बारेमा छलफल तथा चियापान राख्नु भएकोले अक्टोबर ३ तारिखका दिन बेलुका ५ बजे ओला नेपाल रेस्टुरेन्टमा उपस्थित भइ दिनुहुन समस्त सबैमा अनुरोध गर्दछु।
उमेश अधिकारी
महासचिब
एन आर एन स्पेन





