काठमाडौं/ पहिलोपटक भुकम्प गएको दिन कांग्रेस नेता गगन थापा काठमाडौं कपन वरिपरी थिए । जव भुकम्प गयो तव उनि तुरुन्तै कपनमा उद्धार कार्य जारी राखी घाइतेहरुलाई टिचिङ्ग अस्पताल ल्याउने कार्यमा सक्रिय थिए ।
घाइते हरुलाई अस्पतालमा सघाउदै गर्दा टिचिङ्ग अस्पताल वरपरका औषधी पसल पसलेहरुले झर्को मानेर सेवा नदिएर बन्द गरेको खबर उनले पाए ।
खबर पाउने बित्तिकै उनि बाहिर निस्के अनि प्रहरी र अन्य नागरीकहरुको रोहबरमा उनले प्रहरीलाइ सबै औषधी पसलहरुको ताल फोड्न निर्देशन दिए । त्यस लगत्तै त्यहीं वरपर रहेका औषधी पसलेहरु देखा परे पछि उनले घाइतेहरुलाई औषधी वितरण हुनुपर्ने र त्यो औषधीको बिल राज्यले तिर्ने बताउंदै यदि नतिरेको खण्डमा त्यो सबै बीलको जिम्मा आँफु हुने र आंफुले तिर्ने बताए पछि औषधी पसल खुलेका थिए ।
खोल्न नमान्नेहरुको पसलको ताल फोड्न उनले प्रहरीलाइ निर्देशन दिएका थिए । त्यस लगत्तै घाइतेहरुको लागि औषधी सहज बनेको थियो । अहिले तिनै युवा नेता भुकम्प पिडितहरुको लागि घर निर्माण अभियानमा सक्रिया रहेका छन् ।
राष्ट्रिय विपत्तिको घडीमा सरकार एक्लैले मात्र धेरै काम गर्न नसक्ने भन्दै अस्थायी घर निर्माण कार्यका लागि सभासद् गगन थापाले आफ्नो पार्टी नेपाली काँग्रेसका युवा स्वयंसेवीसहित अभियान सुरु गरेका छन्।
सभासद् थापाले ४५ वटा घर निर्माणबाट अभियान सुरु गर्ने बताउँदै थप २० घरका लागि जस्ता (टिन) र बाँस उपलब्ध गराउने घोषणा गरे। जस्ता र बाँस एवम् अन्य सामग्री देशका विभिन्न ठाँउबाट पार्टीका युवाले उपलब्ध गराएको उनले जानकारी दिए।
उनले पार्टीको यो स्वयंसेवी अभियान भूकम्प प्रभावित जिल्लाका लागि अन्य जिल्लाबाट स्वयंसेवी रुपमा एउटा गाँउ निर्माण गर्ने अभियान भएकाले पार्टीका सबैलाई सहयोगका लागि आह्वान गरेका छन् ।






Appreciate . I hope our people, may be from UML or Moist, donot start making story.
there are some media and people giving bad image to him. he is the one young leader whom i saw working on field for the victims, hats off to you and your work.
Good job Manya sadasya Keep it up.
Neta ma hunu parne goon ..Gagan bata sikauna
पत्र कार पनि आफ्नै पार्टीको बएपछी प्रचार प्रसर गर्न सजिलो नेबिसङ को प्रेसिडेन्ट हुँदाअ खेरी कुम्ला एको यो बिपतिमा धान दिए राम्रो हुन्थ्यो ।
थापा जी को काम राम्रो हो तर बाबुरामले भनेको जस्तो घर नाबनाउन सुझाव दिन्छु किनकि त्यो घर होइन मान्छेलाई पकाउने भाडो हो > :p
sala ko Natak,,,
Yo natak ho bhane , kosaile yasto natal garera dekhayos aani Manchu..gagan thapa is better than each and every fucking politicians of Nepal..badar aafu ghar pani banaudai na aani aaruko ko ghar banauda yatro rise..des ka kupoot haru..dhikkar cha sala harulai..
Bakvas arkako Ghar forna 7 sal dekhikai kangresko kam ho
what’s the big deal in it?? that’s what he’s supposed to do. he’s a public servant. he makes a living out of our taxes. he’s still got a lot to prove if he’s a good politician
सारै असल नेता हुन यी घरपरीवार नभनी सेवामा लागे बल भन्दा बढि बुद्दी लगाउनमा अघी बढौ ।
सारै असल नेता हुन यी घरपरीवार नभनी सेवामा लागे बल भन्दा बढि बुद्दी लगाउनमा अघी बढौ ।
Comments are closed.