बार्सिलोना/ नेपाल सरकारले भूकम्प पिडितलाई सहयोग संकलन गरि राहतबितरण गर्न गैरआबासीय नेपाली संघलाई कुनै रोकतोक नभएको जनाएको छ।
नेपाल सरकारका अर्थमन्त्री ड़ा. रामशरण महतले अन्तरबार्ता दिदै सरकारको तर्फबाट कुनै रोकतोक नभएको स्पष्ट पारेका छन्।
समाजकल्याणमा दर्ता भएका, नेपालमा बैङ्क खाता भएका र पहिले देखि नै आपत बिपतमा सहयोग गर्दै आएका सस्थाहरुलाई कुनै रोक तोक नगर्ने तर दर्ता पनि नभएका र नेपालमा बैङ्क खाता पनि नखोलि आफ्नै तरिकाले राहत बितरण गर्न लागेका सस्थाहरुलाई मात्र रोकतोक गरिने महतले बताएका छन्। (भिडियो )






Yadi tyeso ho bhane kina tyattika saamaan nhansaar ko gidaam ma kina thupriyo???
Comments are closed.