काठमाडौं – ७१ वर्षीय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको विषयले आजका पत्रपत्रिका रंगिएका छन् । अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले देउवा प्रधानमन्त्रीमा निर्वाचित गर्ने क्रममा संसद्मा भएका गतिविधिलाई विभिन्न कोणहरुबाट पस्केका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकास लिएको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।