भारतीय नाकाबन्दीविरुद्ध डेनमार्कमा विरोध प्रदर्शन (फोटोफिचर)


कोपेनहेगन / भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीविरुद्ध डेनमार्कमा पनि विरोध प्रदर्शन भएको छ । गैरआवासीय नेपालीहरुले शुक्रबार दिउँसो डेनमार्क स्थित भारतीयदूताबास अगाडि प्रदर्शन गरेका हुन् ।

नेपालको राष्ट्रिय झण्डासहित विरोध प्रदर्शनमा सहभागीहरुश्रले स्टप ब्लकएड, ब्याक अफ इण्डिया लगायतका प्ले कार्ड समेत बोकेका थिए ।

गैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको अगुवाईमा भएको बिरोध प्रदर्शनमा डेनमार्क स्थित बिभिन्न संघ सस्थाहरुका लगायत सर्बसाधरण नेपालीहरुको सहभागिता रहेको छ।

भिडियो हेर्नुहोस्।


12239741_1026232750745582_8883801223062672833_n12239478_10208069392200545_3122855485954597624_n12274266_10208069393000565_2390563056116563344_n12274406_10208069393240571_7901570533977863095_n12239666_10208069393880587_7070094747417661595_n12279079_1026232780745579_1254103911483962291_n12239741_1026232750745582_8883801223062672833_n