दोस्रो चरणको स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन हुने
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन हुने बताएका छन् । आजको कान्तिपुर दैनिबकमा खबर छ ।
नवनिर्वाचित प्रधानमन्त्रीलाई संसद्मा प्रतिनिधित्व...
फेसन नाइटमा मोडलको क्याटवाक
राजाराम पौडेल,पोखरा - पर्यटकीय शहर पोखराको लेकसाइडमा द शो–केश (फेसन नाइट) २०७४ भएको छ । लेकसाइडको होटेल स्वप्न बाग सेन्टरप्वाइन्टमा भएको फेसन नाइटमा पोखरा...
घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्छ : मेयर मानबहादुर जिसी
पोखरा - पोखरा लेखनाथ महागनरपालिकाका मेयर मानबहादुर जिसीले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीले...
मेलानद्धारा ४ सय बढिको रक्त परिक्षण
पोखरा । मेडिकल ल्याव्रोटोरी एशोसियसन अफ नेपाल (मेलान) पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा हेपाटाईटिस बि सम्बन्धी सचेतना तथा...
राजपालाई चुनावमा जाने कानुनी बाटो खुल्यो
काठमाडौं - राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको छ । संसद्को बिहीबारको बैठकले स्थानीय तह निर्वाचन ऐनको...
पत्नीलाई तातो तेल अनुहारमा खनाए पति फरार
दोलखा – दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो ।
कराईमा तेल तात्दै...
प्रेमीको लागि खर्च जुटाउन २३ वर्षीया युवतीद्धारा ३० बढी युवालाई ठगी
काठमाण्डौ – ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ...
रविनाको हत्यारालाई जन्मकैदको माग
काठमाडौं – छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै...
बिकिनी किलर चाल्र्स शोभराजको मुटुको भल्भ फेरिने
काठमाडौं – बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।
उनको...
मनिपाल घटनाका आन्दोलनरत पक्षलाई वार्तामा बोलाइयो
पोखरा - जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको छानविन गर्न कमिटी गठन गरेर आन्दोलनरत पक्षलाई वार्तामा बोलाएपछि मनिपाल शिक्षण अस्पतालमा जारी आन्दोलन शुक्रबार बिहान १०...
मठमन्दिरको पूजाअर्चनार्थ पूर्व युवराज्ञी हिमानी शाह पोखरामा
पोखरा - पूर्व युवराज्ञी हिमानी शाह धार्मिक मठमन्दिरको पूजाअर्चनार्थ पोखरा आईपुगेकी छन् । उनका छोरा हृदयन्द्र बिक्रम शाहको ब्रतबन्ध पछिको कुल देवताको पूजाअर्चना कार्यक्रम...
कांग्रेसमा पौडेल पक्ष असन्तुष्ट, मन्त्रालय टुंगिएपछि मात्रै नाम दिने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ कार्यक्रमअघि नै नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि नाम मागेका थिए । आवश्यक सल्लाह नगरेको भन्दै पौडेल पक्षले...
नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारीमा
काठमाडौं – विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन...
सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने
काठमाडौं – सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक...
सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन राजपाको माग
काठमाडौं – राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन माग गरेको छ...





















