विचार

विचार

From festivals in Florida to touring Dracula’s digs in Romania, we round up the best destinations to visit this October. As summer abandons Europe again this October, eke out the last of the rays and raves in Ibiza, where nightclubs will be going out with a bang for the winter break. When the party finally stops head to the island’s north.

आखिर सेलायौ तिमी !

- रोजी लाबुङ (राई ) केहि दिनको लागी अब केहि त हुन्छ कि अनगीन्ती मानब सागर उर्लीएको थियो तिम्रो निम्ती हरेक गाँऊमा हरेक चौकमा हरेक...

प्रचण्ड सरकार ! मण्डलेतन्त्रको पुनरावृत्ति लज्जाजनक

-डा. बाबुराम भट्टराई, संयोजक/नयाँ शक्ति पार्टी  म आज अत्यन्त लज्जित छु । जीवनका ४० वर्ष मैले यो देशमा निरंकुशताका विरुद्ध, निर्दलीयताका विरुद्ध लोकतन्त्र ल्याउनका निम्ति २०४६/०४७...

नेपाली संस्कारमा सुधार ल्याउन सहयोग गर्नुहोस्

-डिक कार्की धर्म मनले गर्ने हो, संस्कार व्यवहारले देखाउने हो। यसो भन्दैमा धर्म विरुद्व लागौं भन्न खोजेको होइन तर केहि संस्कार हाम्रो समाजमा सुधार्न सकेमा...

“अमेरिकाको हल्ला” न्युयोर्कमा पानि दर्कदा,काठमाडौमा छाता नओढौ

- मोहनराज वराल "मुन"/ टेक्सास 'कि ‘यो हल्लै हल्लाको देश हो’ खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ । त्यसैले यो हल्लै हल्लाको...

धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता

- तिलक प्रसाद आचार्य  धर्म के हो भन्ने वारेमा व्यापक छलफल र वहस चली रहेको छ । धेरै विद्वानहरुको मत अनुसार धर्म भनेको कर्तव्य हो...

किन झगडा र विवाद गर्छन प्रवासमा कांग्रेसहरु ?

प्रकाश ढकाल, कोपनहेगन डेनमार्क जब नेपालीहरु वैदेशीक रोजगारीको लागि विदेशिने क्रम बढ्दै गयो तब यो संख्या अपेक्षीत भन्दा बढ्दै गयो । सन् २००५ मा युरोप...

स्वार्थ लुकेको जीन्दगी

- रोजी लाबुङ , राई  जती पनि  यो पृथ्वीमा बसोबास गर्दछौं हामी सबैमा आ-आफ्नो स्वार्थ लुकेको हुन्छ। कमै छौं होला निस्वार्थ भावना लिई जीवनलाई सावर...

म भित्र समेटीएका केही प्रबृतीहरु

 - रोजी लाबुड० (राई ) हरेक मानिसहरुमा आफ्नै किसीमको गलत प्रबृतीहरु हुन्छन् मलाई लाग्छ कोही पनि मानिसहरु बिना गल्ती बाँचेको हुँदैन जब चेतनाको बिकास हुँदै...

गगन थापा पहिचान विरोधी हैनन्

प्रकाश ढकाल अस्ति मात्रै नेपाली कांग्रेसको भात्री संगठन जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा प्रमुख अतिथि तथा शुभकामना दिने व्यक्तिका रुपमा नेपालबाट आएका नेपाली कांग्रेसका युवा नेता...

अमेरिकी पत्रकारको घाटी रेटेर हत्या ( भिडियो सहित )

वासिङ्टन (एएफपी), भाद्र ५- इराकको सुन्नी लडाकु संगठन इस्लामिक स्टेट आइएसले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरिएको भिडियो मंगलबार सार्वजनिक गरेको छ। उसले अमेरिकाले इराकमा हवाई...

वरिष्ठ पत्रकार विनोद मेहताको निधन

काठमाडौं /भारतका वरिष्ठ पत्रकार एवं आउटलुकका संस्थापक सम्पादक विनोद मेहताको निधन भएको छ । ७३ वर्षका मेहतालाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा भर्ना गरिएको...

नेपालमा स्कुल तहको शिक्षा र अंग्रेजी भाषाको महत्व

-प्रकाश श्रेष्ठ विश्व संचार र यातायातको विकाशले गर्दा निकै साँघुरो भएको छ अर्थात् प्राचीनकालमा परम्परागत यातायातको साधनहरुको प्रयोग गरेर महिनौ लागेर पुग्न सकिने ठाउँहरुमा अहिले...

मेरी जननी प्रिय मात्तृभुमी के भयो आज तिमीलाई ?

- रोजी लाबुङ (राई ) मेरो भुमी मेरो जननी मेरो प्रिय मात्तृभुमी आज म तिम्रो लागी नत बोल्न सकीरहेको छु न तिम्रो गुमेको सन्ततिहरु को...

पर्यटक मैत्री नितिको आवश्यकता

कृष्ण क्षेत्री पोखरा, प्राकृतिक सुन्दरताका हिसावले नेपाल संसारका प्रख्यात छ । प्रख्यात हुनुका मुख्य कारणहरू यहा“कोप्राकृतिक सुन्दरता नै प्रमुख हो । प्राकृतिक सुनदरता स“गै नेपालीहरूको मिजासिलोपन...

दान भनेको धनी भएर मात्रै गर्ने कुरा होइन रहेछ

-केशवशरण लामिछाने दाइ मेरी क्रिसमस ! यही वाक्यबाट भाइले कुराकानीको मेलो बढायो । दिन क्रिसमसकै थियो । ठानें, विस गर्न फोन गर्‍यो । मैले पनि...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...