पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रगति ६२ प्रतिशत

पोखरा - विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमापनि परेको छ । देशकै गौरवको रुपमा रहेको...

पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा

पोखरा- लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको...

लायन्स कैलाश चौतारीद्धारा क्रियापुत्री भवन परिसरमा वृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा कैलाश चौतारीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १६ वाटुले चौरमा रहेको क्रियापुत्री भवन परिसरमा आईतबार वृक्षरोपण...

पोखरा महानगरद्धारा अध्ययन सामग्री वितरण सुरु

पोखरा-कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले...

यसपाली गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने

पोखरा – यस वर्ष पोखरामा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने भएको छ । कोरोना भाइरसको कारण उत्पन्न विषम परिस्थितीले गर्दा...

भण्डारीको तीज गीत ‘उही बनपाखामा’ सार्वजनिक (भिडियोसहित)

राजाराम पाैडेल, पोखरा - कवी एवं गायिका अम्बिका भण्डारीको तीज गीत ‘उही बनपाखामा’ सार्वजनिक भएको छ । शब्द, लय र आवाज भण्डारीकै...

अविरल वर्षापछि आएको पहिरोमा परि पोखरामा ७ को मृत्यू

पोखरा- अविरल वर्षापछि गएराती आएको पहिरोमा परि पोखराका विभिन्न ठाउँमा ७ जनाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन्...

चलचित्र ‘फेम’ रिलिज, निर्माण पक्ष उत्साहित (चलचित्र सहित)

राजाराम पाैडेल, पोखरा - छोटो चलचित्र ‘फेम’ रिलिज भएको छ । यो सामाजिक विषयबस्तुमा आधारित चलचित्र हो । समाजमा परिचित नाम पनि...

विश्व खेलकुद पत्रकार दिवस अवसरमा खेलकुद पत्रकार मञ्च गण्डकीको अन्तरक्रिया

पोखरा - नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले विश्व खेलकुद पत्रकार दिवसलाई कोभिड–१९ प्रभावबीच खेलकुद र पत्रकारिता विषयक अन्तक्र्रिया गरी मनाएको छ...

माछापुच्छ्रे गाउँपालिकाद्दारा स्वास्थ्यसँगै पूर्वाधारमा बढी जोड

पोखरा -कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब ६३ करोडको बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको छैटौं गाउँसभामा बुधबार उपाध्यक्ष...

ढुंगा मुडाका बाबजुत पोखरामा कोरोना संक्रमितको शव व्याबस्थापन

पोखरा - ढुंगा मुडाका बाबजुत पनि पोखरामा पुनः कोरोना शंक्रमितको शव व्याबस्थापन गरिएको छ । पोखरामा उपचारकै क्रममा गएराति मृत्यु भएका स्याङ्जाका...

विद्युत डिमान्ड शुल्क मिनाह गर्न होटल संघको आग्रह

पोखरा- पश्चिमाञ्चल होटल संघ पोखराले विद्युतको डिमान्ड शुल्क मिनाह गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड १९ को माहमारीसँगै झण्डै चार महिनादेखि...

पोखरा महानगरपालकाको विकास निर्माणको अनुगमन

पोखरा - जिल्ला समन्वय समिति कास्कीको एक टोलीले पोखरा महानगरपालिका वडा नं. ३, ५, ६ र २५ मा सञ्चालित बिभिन्न विकास निर्माण...

नेलम्बो नेपालद्दारा प्रेस संगठन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पाेखरा - पोखरा महानगरपालिका वडा न‌म्बर ४ स्थित नेलम्बो नेपालले प्रेस संगठन कास्कीलाई एक कार्यक्रमका बीच स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। हाल...

शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री गुरुङ

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएकाछन्। बुधबार पोखरा २२ स्थित शुक्रराज...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...