‘कहाँ पुंगे म’ कसरी पुंगे म’ भन्दै गायिका राधी क्षेत्री (म्यूजिक भिडियो)

९, फेब्रुअरी, करिव २ दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका राधी क्षेत्रीको नयाँ गीत 'कहाँ पुंगे म' सार्वजनिक भएको छ। राधी सँगै गायक उदेश श्रेष्ठको स्वरमा...

अनमोल र सृष्टिको ‘गाजलु’ युटुबमा रिलिज (फिल्मसहित)

युवापुस्ताका सुपरस्टार नायक अनमोल केसी तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर फिल्म 'गाजलु' युटुबमा रिलिज भएको छ ।  बर्ष २०७३ को नाफा कमाउने पहिलो फिल्म गत...

‘दर्पणछायाँ -२’ को शिर्ष गित ‘आकाशैमा’ सार्वजनिक (भिडियो सहित)

५, डिसेम्बर, आगामी फागुन २७ गते प्रदर्शनको मिति तोकिएको चलचित्र फिल्म 'दर्पणछायाँ २' को गीत सार्वजनिक गरिएको छ। बरिष्ट निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्रको ‘आकाशैमा’ बोलको र्शीष...

दुनिया बेग्लै छ भन्ने गायक यति बेला चट्ट सलाम भन्दै छन् (म्यूजिक भिडीयो सहित)

२, डिसेम्बर, 'दुनिया बेग्लै छ' गीत गाएर चर्चित बनेका गायक समिर आचार्य आफ्नो नयाँ गीत 'चट्ट सलाम छ' लिएर दर्शक तथा श्रोता माझ आएका...

युरोपका चर्चित गायक सुभाषले ‘आधा गाग्रो पानी’ लिएर आए (म्यूजिक भिडियो)

बार्सिलोना- नेपालको हिमाली क्षेत्र लुक्ला, सोलुखुम्बुमा जन्मेर हाल स्विटजरल्याण्डमा बस्दै आएका चर्चित गायक सुभाष सुन्दासले आफ्नो नयाँ गीत "आधा गाग्रो पानी" सार्वजनिक गरेका छन्। सुन्दासले यस गीतलाई...

आर.सीको शब्द संगीतमा सत्यराजको ‘तिम्रो सुन्दर आँखामा’ चर्चित बन्दै (भिडियो)

१५ नोभेम्बर, गीतकार तथा संगीतकार आर.सी थापा (रामचन्द्र थापा)को शब्द तथा संगीतमा सत्यराज आचार्यको स्वर रहेको 'तिम्रो सुन्दर आँखामा' बोलको गित यतिबेला यूटुबमा चर्चित बनिरहेको छ। केही दिन...

लुट -२ को आइटम गीत ठमेल बजार रिलिज (भिडियो)

स्पेन, ब्लकबस्टर फिल्म लुटको सिक्वेल चलचित्र 'लुट -२' को आइटम गीत ठमेल बजार रिलिज भएको छ। सार्वजनिक उक्त गीतमा अलिशा राईले नृत्य गरेकी छन् भने...

चलचित्र ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमान्डौ, कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरेर चर्चित बनेका निर्देशक रामबाबु गुरुङ्गको नयाँ चलचित्र पुरानो डुंगाको ट्रेलर सार्वजनिक भएको छ। सिनेमा आर्ट्सको ब्यानरमा...

गतबर्षको सफल चलचित्र पशुपतिप्रसाद युटूबमा (पुरै फिल्म हेर्नुहोस)

काठमाण्डौ, गत बर्षको सफल चलचित्र पशुपतिप्रसाद अफिसियल रुपमा युटूबमा सार्वजनिक भएको छ। चलचित्र समीक्षात्मक दृष्टिले मात्रै नभई व्यावसायिक रूपमा पनि उत्तिकै प्रभावशाली रहेको थियो । चलचित्रले राष्ट्रिय...

नेपालीनेपाली डटकमको बार्षिकोत्सव सम्झना (एक घण्टा लामो भिडियो)

बार्सिलोना / युरोपबाट संचालित नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सव समारोहको भिडियो सार्बजनिक गरेको छ। गत जुलाईमा बिशेष समारोह बीच कार्यक्रम सम्पन्न भए पनि हाल आएर...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...