एकल साँझको एक झलक

शर्मिला बर्देवाले पहिलो पटक आयोजना गरेको आफ्नो एकल साँझ लण्डनमा सम्पन्न गरेकी छन्। तस्बिर:- एभरेस्ट गौतम

एमाले नेतृ सहाना प्रधानको निधन

वामपन्थी आन्दोलनकी अगुवा एमाले नेतृ सहाना प्रधानको निधन भएको छ ।

एनआरएनको आठौं क्षेत्रीय सम्मेलन

गैरआवासीय नेपाली संघको आठौं क्षेत्रीय सम्मेलन जापानको नागानोस्थित तातेसिना रिसोर्टमा सुरु भएको छ ।

रेडियोमा अन्तरबार्ता दिदै सभासद जोशी

रेडियो स्पेननेपालमा सभासद अर्जुन जोशीसँग अन्तरबार्ता लिदै प्रस्तोता बसन्त रानाभाट

अन्तरक्रिया

नेपाल पत्रकार महासंघका महासचिब उजिर मगरको उपस्थितिमा नेपाली समुदाय र पत्रकारबीच बार्सिलोनामा अन्तरक्रिया सम्पन्न

घरकै झगडा

नेपाल पत्रकार महासंघ, युरोप शाखाको दोस्रो अधिबेशन सदस्यता बारे बिदाद हुदा नेतृत्व चयन बिना नै सकिएको छ ।तस्बिर - दीपक क्षेत्री

बधाई

नेपाली जनसम्पर्क समिति स्पेनको चौथो अधिबेशनले सर्बसहमत रुपमा शालिकराम डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

हार्दिक श्रदाञ्जलि

एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको ६२ वर्षीको उमेरमा निधन भएको छ ।

बिचिल्ली

कास्की जिल्लामा १८ वर्ष मूनिका सडक वालवालिकाको संख्या १११ रहेको तथ्यांक सार्वजनिक भएको छ।

यो त दशैलाई

दशै नजिकिदै गर्दा खसी बोकाको व्यपार अब बिस्तारै बढ्न थालेको छ ।

बधाई

सहारा खेलकुद पत्रकारीता पुरस्कार २०७१ बाट पत्रकार सागरराज तिमिल्सिना सम्मानित भएका छन् ।

सम्मान

प्रेस चौतारी पत्रकारीता पुरस्कारबाट पत्रकार बद्रि विनोद प्रतिकलाई सम्मान

उपाधि गल्कोटलाई

बिपी कप भलिबल प्रतियोगिताको उपाधि गत बर्षको बिजेता गल्कोट समाज नै जितेको छ।

लौ रोक त ?

बार्सिलोनामा सम्पन्न बिपी कप भलिबलमा सहभागी एक खेलाडी तस्बिर - लक्ष्मण शर्मा

सकारात्मक

युरोप संयोजक अर्जुन कुमार श्रेष्ठको उपस्थितिमा एनआरएनए स्पेन र संघ सस्था बीच छलफल सम्पन्न

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...