एनआरएनएको महाधिवेशन अनिश्चित

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चित भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै...

एनआरएनए महाधिवेशनको मिति सर्छ : अध्यक्ष पन्त

बार्सिलोना । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने बताएका छन् ।  अध्यक्ष पन्तले भने, ‘अधिवेशन धेरै...

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा (पूर्ण पाठसहित)

बार्सिलोना। गैरआवासीय नेपाली संघको अध्यक्षका लागि डा. बद्री केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । रसिया निवासी व्यवसायी समेत रहेका वर्तमान कार्यसमितिका उपाध्यक्ष डा....

दलीय पत्रको प्रभाव: केसी छोडेर आचार्य प्यानलमा लोक दाहाल

बार्सिलोना। नेपालको राजनीतिक गठबन्धनका आधारमा नै उम्मेदवारी दिने भन्दै बेल्जियम निवासी व्यवसायी लोकप्रसाद दाहालले कुल आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्षका प्रत्यासी कुल...

स्विसबासी नेपालीहरु हाइकिङमा मस्त (भिडियो सहित )

जुरिच। ‘तलदेखि माथि डाडासम्म हामी हिडेर नै आयौं। तर कोहीं केवकारको प्रयोग गरेर माथिसम्म आए। माथि आएपछि चट्ट पोखरीको छेउमा बच्चाबच्चीहरु रमाईरहे। पोखरीको छेउछाउमा...

कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना अधुरै..

बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया अहिले निकै दुखित छन्। बुधबार शेर्पाहरुले धवलागिरिको चुचुरोमा पुग्न डोरी लगाइरहेका थिए। तर त्यतिबेला कार्लोस र...

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्ब बुद्धमूर्ति कोलकता आईपुग्यो 

बार्सिलोना।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकता आईपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आईपुगेको हो।    ‘म्यान्मारस्थित खानीसम्बन्धी...

स्पेनमा बन्ने लुम्बिनी गार्डेनबारे राष्ट्रपति भण्डारीको चासो   

बार्सिलोना।राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिबिधिबारे चासो ब्यक्त गरेकी छिन्।स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो ब्यक्त...

राजनीतिक,क्षेत्रगत हिसाबले न्यायिक समूह बनाएका छौ : डा. केसी 

बार्सिलोना । गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसीले न्यायिक समूह बनाएको दावी गरेका छन्। राजनीतिक,क्षेत्रगत र जनजातिको सहभागीताको हिसावले पनि आँफूहरुले...

एनआरएनए निर्वाचन : यी हुन् डा. केसी समूहका उम्मेदवारहरु

बार्सिलोना । गैर आबासीय नेपाली संघ (एनआरएनए) नेतृत्वका लागि डा.बद्री केसीले आफ्नो समूहबारे टुंगो लगाएका छन्।अध्यक्षका प्रत्यासी केसीले चुनावी मिति नजिकिदै गर्दा मुख्य पदका...

एनआरएनएको अध्यक्षमा कुल आचार्यले गरे उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षका लागि कुल आचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा आइतबार आयोजित एउटा कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै आचार्यले...

एट्लेटिको म्याड्रिडको स्टेडियममा नेपाली फुटबल जर्सी 

बार्सिलोना। एट्लेटिको म्याड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शन गरिएको छ। ‘फुटबल फर पिस एक्जिब्युसन’ नाम दिईएको उक्त प्रदर्शनीमा  नेपालको फुटबल...

एनआरएनए युरोप संयोजकमा कसले मार्ला बाजी ?

बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी...

आवश्यक परे अदालत जान्छौं: एनआरएनए अध्यक्ष पन्त

बार्सिलोना । गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले राजनीतिक दवावमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको बताएका छन् । उनले यसविरुद्व...

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ। गैरआवासीय नेपाली...

ताजा समाचार

एनआरएनको सहयोगमा ग्रिसमा अलपत्र परेका शवहरु नेपाल पठाईदै

बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्तत:नेपाल पठाईने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा यथाशिघ्र नेपाल पठाउन लागिएको हो।  गैर आवासीय...

ग्रिसमा अलपत्र परेका शवहरु पठाउन एनआरएनमार्फत ८ हजार युरो सहयोग जुट्यो 

बार्सिलोना। ग्रिसमा अलपत्र परेका शवहरु नेपाल पठाउन गैर आवासीय नेपालीहरुले सहयोग संकलन गरेका छन्। टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा...

समावेशी आयोगका सदस्य तिमिल्सिना स्पेनमा अभिनन्दित

बार्सिलोना। राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनालाई स्पेनको बार्सिलोनामा अभिनन्दन गरिएको छ। प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष समेत रहेका तिमिल्सिनालाई मञ्चले सोमबार एक...

नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु 

बार्सिलोना। नेदरल्यान्ड्सको पुरमेरेन्टमा आईतबार साँझ स्कुटरको ठक्करबाट गम्भिर घाईते बनेका एक नेपालीको उपाचारको क्रममा मृत्यु भएको छ। दाङ् मूल घर भएका ५६ वर्षीय बिकास शर्माको...

एनआरएनद्वारा सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुरपश्चिम प्रदेशलाई  ‘मोबाइल ब्लड बैंक बस’  सहयोग गरेको छ ।विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा कुल ६० लाख लागतमा खरिद...