पक्की भान्सा घर बनाउने अभियानमा करिब १५ सय युरो संकलन,सहयोगको क्रम जारी

बार्सिलोना/ काभ्रे खरेलथोक-४ स्थित सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्छा कोठा बनाउनको लागि स्पेनबाट शुरु गरिएको रकम संकलन अभियानमा अहिले सम्म १ हजार ४ सय...

बालनृत्य प्रतियोगिताको उपाधी भण्डारीलाई

वसन्त रानाभाट वार्सीलोना स्पेन अन्तरास्ट्रिय कलाकार मंच स्पेन शाखाको आयोजनामा सम्पन्न एकल बालनृत्य प्रतियोगिताको उपाधी दिब्या भण्डारीले जितेकी छन । "नेपाली कला र सस्कृति हाम्रो देशको गहना...

नर्वेका प्रेमजोडीको चलचित्र “बोबी” बार्सिलोनामा प्रदर्शन हुँदै 

बार्सिलोना।  रियल लाइफको प्रेम कथामा आधारित चलचित्र ‘बोबी’ बार्सिलोनामा प्रदर्शन हुने भएको छ।...

हामी जहाँ बसे पनि नेपाली नै हौं,भूतपूर्व वा वर्तमान भन्ने हुँदैनः मन्त्री अधिकारी

अमेरिका । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले नेपाली सधैं नेपाली नै हुने बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको शनिबार उदघाटन गर्दै...

अफ्रिकी मुलुक नाइजेरियामा एनआरएनहरु देउँसीमा रमाए

लेगोस/ तिहारको रौनककताले स्वदेशमा मात्र हैन अफ्रिकाको नाइजेरियामा समेत छोएको छ। लेगोसमा देउँसी भैलो कार्यक्रम गरेर नेपालीहरु रमाउँदा अफ्रिकामा समेत तिहारको प्रभाव बढेको हो। गैर...

स्पेनमा दशै तिहार बिशेष साँस्कृतिक साँझ हुँदै

बार्सिलोना/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले नेपालीको महान पर्ब वडा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा बिशेष साँस्कृतिक साँझको आयोजना गर्ने भएको...

स्पेनबाट बाढी पहिरो पिडितलाई रकम पठाउने तयारी ,करिब ३ लाख ५० हजार संकलन (...

बसन्त रानाभाट बार्सिलोना स्पेनमा बाढी र पहिरो पिडितलाई संकलन भएको रकम नेपाल पठाउने तयारी भएको छ ।  स्पेनबाट नै प्रतिनिधि पठाएर गैरआवसिय नेपाली सघंको काठमाडाैं स्थित...

बैशाख १२ गते भूकम्प गएको दिन,स्पेनबाट सम्झना

बार्सिलोना/ भित्तामा टाँसीएका तस्बिरहरुमा सबैका आँखा पुगे। तस्बिर हेर्दै जाँदा उपस्थित नेपालीहरु धेरै भाबुक बनेका थिए। भत्किएका घरहरु,पालमुनि रहेका भूकम्पपिडित तथा जिर्ण रुपमा रहेका...

बेल्जियममा बृहत साहित्य गोष्ठी कार्यक्रम सम्पन्न

-बिष्णु सापकोटा बेल्जियम -जननायक विशेश्वर प्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा गत सोमबारका दिन बिपी स्मृति प्रतिष्ठान बेल्जियमको आयोजनामा आन्त्रोपेन शहरमा बृहत साहित्य गोष्ठी कार्यक्रम सम्पन्न...

बार्सिलोनामा पनि नेपाल भ्रमणबर्षको शुभारम्भ

बार्सिलोना। एनआरएनए स्पेनले पनि खुल्ला पार्कमा पुगी भ्रमण बर्षको प्रचारप्रसासहित शुभारम्भ  गरेको छ। मंगलबार अपरान्ह संघले पर्यटकहरुको घुईचो लाग्ने आर्के दे ट्रुम...

नेपथ्यमय बन्यो जर्मनी

हृयामवर्ग । नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले पहिलोपटक जर्मनीमा कन्सर्ट सम्पन्न गरेको छ । हृयामवर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो...

मगर संघ यूकेको अध्यक्षमा नेम थापा मगर बिजयी

लन्डन । यूके मगर संघको पाचौं अधिवेशनबाट नेम थापा मगर सहितको टोली निर्वाचित भएको छ । आइतवार दुई प्यानलमा भएको निर्वाचनमा थापाले १९१ मत...

बार्सिलोनाबासी नेपालीहरु यसरी रमाएँ ( फोटोफिचर सहित)

बार्सिलोना/ पुर्बेली नेपाली एकता समाज स्पेनले बारबिक्यु पिकनिक कार्यक्रमको सम्पन्न गरेको छ। स्पेनमा रहेका नेपालीहरुबीच आपसी भाईचारा र सद्भाव बाड्नको लागि समाजले पहिलो पटक बारबिक्यु...

पोखरेल र कार्कीलाई एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल)...

ईनासको तिहार बिशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा ( प्रोमो सहित )

बसन्त रानाभाट बार्सिलोना अन्तरास्ट्रीय नेपाली कलाकार समाज स्पेनले युरोपमा रहेका नेपाली कलाकारहरुलाई समेत समेटेर बार्सिलोनामा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। अक्टोबर २६ तारिक बार्सिलोनामा...

ताजा समाचार

एनआरएनको सहयोगमा ग्रिसमा अलपत्र परेका शवहरु नेपाल पठाईदै

बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्तत:नेपाल पठाईने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा यथाशिघ्र नेपाल पठाउन लागिएको हो।  गैर आवासीय...

ग्रिसमा अलपत्र परेका शवहरु पठाउन एनआरएनमार्फत ८ हजार युरो सहयोग जुट्यो 

बार्सिलोना। ग्रिसमा अलपत्र परेका शवहरु नेपाल पठाउन गैर आवासीय नेपालीहरुले सहयोग संकलन गरेका छन्। टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा...

समावेशी आयोगका सदस्य तिमिल्सिना स्पेनमा अभिनन्दित

बार्सिलोना। राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनालाई स्पेनको बार्सिलोनामा अभिनन्दन गरिएको छ। प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष समेत रहेका तिमिल्सिनालाई मञ्चले सोमबार एक...

नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु 

बार्सिलोना। नेदरल्यान्ड्सको पुरमेरेन्टमा आईतबार साँझ स्कुटरको ठक्करबाट गम्भिर घाईते बनेका एक नेपालीको उपाचारको क्रममा मृत्यु भएको छ। दाङ् मूल घर भएका ५६ वर्षीय बिकास शर्माको...

एनआरएनद्वारा सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुरपश्चिम प्रदेशलाई  ‘मोबाइल ब्लड बैंक बस’  सहयोग गरेको छ ।विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा कुल ६० लाख लागतमा खरिद...