नेपालीनेपाली डटकम, अब नयाँ स्वरुपमा,

बार्सिलोना/ युरोपबाट संचालित सबै नेपालीहरुको खबर नेपालीनेपाली डटकमले आफ्नो स्वरूप परिबर्तन गरेको छ। एनएनडीसी मिडिया प्रालि द्वारा संचालित मिडियाले थप बिशेषबस्तुलाई पनि समाबेश गर्दै...

आइसीसीले नेपाल माथि लगाएको प्रतिबन्ध ९ महिना भित्र हटाउने,सल्लहाकार समिति बनाउने

सेप्टेम्बर ४, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आइसीसी)ले नेपाल क्रिकेट सघंमाथि लगाएको प्रतिबन्ध आगामी ९ महिनाभित्र हटाउने बताएको छ ।  राससका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री...

पोखराको मुख्य व्यापारिक क्षेत्र चिप्लेढुङ्गा नजिकै जमिन भासियो

सन्देश श्रेष्ठ/ पोखरा । केही दिनदेखि परेको अविरल वषर्ाका कारण पोखराको मुख्य व्यापारिक क्षेत्र चिप्लेढुङ्गा नजिकै जमिन भासिएको छ । चिप्लेढुङ्गा भन्दा उत्तरतर्फ पन्थी गल्लीबाट पराजुली...

आज हरितालिका तीज

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या...

२० बर्ष देखिको कन्सुलर सेवा बन्द हुँदा म्याड्रिडका नेपालीहरु समस्यामा

बार्सिलोना / स्पेनको राजधानी म्याड्रिडमा बिगत २० बर्ष देखि जारी रहेको कन्सुलर सेवा बन्द हुँदा नेपालीहरु समस्यामा परेका छन् । सन् १९९४ अप्रिल १४...

चौधरीलाई देखाउँदै पन्तले भने:-“बिलिनियर हुनुहुन्छ,बोक्ने नेपाली पासपोर्ट नै हो”

गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले सिप, बिकास र क्षमता भयो भने नेपालमा नै बसेर पनि धेरै ठुलो प्रगती गर्न सकिने बताएका...

युरोपबाट नेपालमा करोडौं सहयोग: आचार्य

न्यूजर्सी । गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले गतवर्षको बिनाशकारी भूकम्पपछि युरोपबाट नेपालमा करोडौं बराबरको सहयोग गरिएको जनाएका छन् । संयुक्त राज्य अमेरिकाको...

युरोपबासी नेपालीले १ अर्ब लगानी भित्र्याउने

कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार...

नेतृत्व गर्ने अबसरलाई गुमाउँनु हुँदैन – एनआरएनए अध्यक्ष घले  

कोपेनहेगन / गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले प्रबासमा रहेको नेपाली समाजलाई नेतृत्व गर्ने अबसर एनआरएनलाई भएकाले यसलाई गुमाउँन नहुने बताएका छन्।...

काठमाडौ उपत्यका खतराको सूचीमा पर्नबाट जोगियो

वसन्त रानाभाट / बार्सिलोना काठमाडौ उपत्यका खतराको सूचीमा पर्नबाट जोगिएको छ। जुलाई १० देखि २० तारिख सम्म टर्कीको स्थानबुलमा भईरहेको बिश्व सम्पदा समितिको बैठकमा काठमाडौ...

धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता

- तिलक प्रसाद आचार्य  धर्म के हो भन्ने वारेमा व्यापक छलफल र वहस चली रहेको छ । धेरै विद्वानहरुको मत अनुसार धर्म भनेको कर्तव्य हो...

गैरआवासीयलाई राजनीतिक अधिकार बिहिन नागरिकता दिने मस्यौदा तयार

काठमाडौं / गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने संबिधानको मस्यौदा तयार भएको छ। राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित मस्यौदा तयार भएको हो।...

लोकगायिका कोइरालाको ‘फिरेन है दिन’ को चर्चा बढ्दै‘, रिर्टन नभएपनि निरन्तरता दिन्छु’

राजाराम पौडेल/पोखरा । मौलीक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरी नेपाली साँगीतिक फाँटमा पृथक परिचय बनाउन सफल लोकगायिका हरिदेवी कोइरालाको नयाँ गीती...

गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारीता पुरस्कार सिग्देललाई

राजाराम पौडेल/ पोखरा । स्वं.गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारीता पुरस्कार–२०७२ आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख सम्वाददाता युवा पत्रकार नविन सिग्देललाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ कास्की शाखा...

गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारिता पुरस्कार २०७२ युवा पत्रकार नबीन सिग्देललाइ

राजाराम पौडेल/पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले बर्ष २०७१ को गजेन्द्र भण्डारी राष्ट्रिय सिर्जनशिल पत्रकारिता पुरस्कार २०७२ युवा पत्रकार नबीन सिग्देललाइ प्रदान गर्ने निर्णय गरेको...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...