तस्बिर:- स्पेनबासी राजकुमार केसीका भाई राजेन्द्र केसी,दुर्घटनामा परी उनले ज्यान गुमाएका छन्।

स्पेनका राजकुमारलाई बज्रपात, दुर्घटनामा भाईलाई गुमाए,जन्मदिन मनाउँने सपना अधुरै”

बार्सिलोना/ स्पेन निबासी ३० बर्षिय राजकुमार केसीले जिन्दगीमा यस्तो कहिल्यै कल्पना गरेका थिएनन्। दैवको लिला टारेर टर्दैन भनिन्छ,आज यस्तै पारिबारिक पिडा भोगीरहेका छन् राजकुमार...

भारतीय नाकाबन्धीलाई अन्तराष्ट्रियकरण गर्न “जागौ एनआरएनए “

- वसन्त रानाभाट गैर आबासीय नेपाली संघ (एनआरएनए) ले मूलत: "एक पटकको नेपाली सधैँको नेपाली" भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ। भर्खर जारी भएको...

जर्किनमा पेट्रोल भरेको फोटो खिच्दा, गोदार सापले प्रहरी भ्यानमा कोचे पछि …

- मोहन राज बराज कुरा यहि कार्तिक २ गते अर्थात फूलपातीको अघिल्लो रातको र स्थान पोखरा वडा नं १७ छोरेपाटनमा रहेको पेट्रोल पम्प। देशमा छिमेकी...

वाँसको पानी र खिर्राको चोपबाट एक युवाले खाना पकाउने ग्यास निकाले

कृष्ण रानाभाट/पोखरा पोखरा भारतिय नाकावन्दिको कारण देशमा ग्यासको अभाव भएको वेलामा लमजुङका एक युवाले खिर्राको चोपबाट ग्यास निकाले र सबैलाई चकित पारेका छन्। लमजुङ जिल्लाको इशानेश्वर...

सुनकलीलाई किन मेस्सी बराबर नै ठान्ने ? ( नोभेम्बर २२ तारिक बार्सिलोनामा)

केहि वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए- नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ...

उपप्रधानमन्त्री कमल थापाले भारतलाई यसरी दिए कडा जवाफ (भिडियो हेर्नुहोस् )

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल गम्भिर र संवेदनशिल अवस्थामा रहेको जानकारी अन्तराष्ट्रिय समुदायलाई गराएका छन् । उनले संयुक्त राष्ट्रसंघको जेनेभामा मानवअधिकार सम्बन्धी २३ औं...

ग्यास पाईन्छ रे भन्ने हल्लाको भरमा पनि, उपभोक्ताको लामो लाईन

कृष्ण रानाभाट/ पोखरा  पोखरामा विहिबार पनि ग्यास पाईने आसमा शक्ति ग्यासका ग्राहक विहानैदेखि लाईनमा वसेका छन् । उनिहरु ग्यास पाईन्छ रे भन्ने हल्लाको पछि लागेर...

“मुगुकी सुनकली मेस्सीको शहर बार्सिलोनामा”

बार्सिलोना/ फुटबल स्टार लियोनल मेस्सीले व्यवसायीक फुटबल खेल्ने शहर बार्सिलोनामा बहुचर्चित नेपाली डकुमेन्ट्री सुनकली प्रर्दशनी हुने भएको छ। मुगुका किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली...

हृयुमन राइट्स काउन्सिलको बैठक भईरहँदा,नाकाबन्धी बिरुद्द जेनेभामा प्रदर्शन हुने

स्पेन/ भारतले नेपालमा अघोषित रुपमा नाकाबन्धी गरेर जनजीवन कष्टकर भईरहेको बेला नेपालीहरुले जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालय अगाडी प्रदर्शन गर्ने भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हृयुमन...

मोदीको बेलायत भ्रमणमा, नाकाबन्धीको एजेण्डा बनाउँन क्यामरुनलाई पत्र

बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन्...

एनआरएन प्रबक्तामा, रञ्जु थापा प्रस्तावित

गैर आबासीय नेपाली संघ(एनआरएनए)को प्रबक्ता पदमा महासचिव पदकी प्रत्यासी उम्मेद्वार रञ्जु थापालाई प्रस्तावित गरिएको छ। एनआरएन अभियानमा निरन्तर लाग्दै आएकी निर्बतमान सचिव समेत रहेकी...

जानुकाले गरिन् छोराको पास्नीको रकमले,भूकम्प पिडितलाई सहयोग (भिडियो सहित)

बसन्त रानाभाट स्पेन/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनकी प्रथम महिला उपाध्यक्ष जानुका रेग्मी खनालले छोराको पास्नी मा उठेको रकमले भूकम्प पिडितलाई सहयोग...

‘सुनकली’लाई युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड

स्पेन/ मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इटलीको मिलानमा आइतबार सम्पन्न ३३ औं मिलानो इन्टरनेश्नल...

छापामार जीवन बिताएका कमाण्डर बने मुलुकका उपराष्ट्रपति

काठमाडौं । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् । सत्तारुढ गठवन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी नेता पुन बहुमतका आधारमा उपराष्ट्रपति निर्वाचित...

२२४ जना सबार रुसी विमान’ इजिप्टमा दुर्घटनाग्रस्त

इजिप्टका अधिकारीहरुले एउटा रुसी यात्रुवाहक विमान साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त भएको जनाएका छन्। एयरबस ए-३२१ विमान इजिप्टको रेड सी रिसोर्टबाट रुसी शहर सेन्ट पिटर्सवर्गका लागि उड्दै...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...