एनआरएन अध्यक्षमा भट्ट उठ्ने संकेत

बसन्त रानाभाट, बार्सिलोना/गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उठ्ने संकेत गरेका छन् । राष्ट्रिय समन्वय परिषद स्पेनले...

गैर-आवासीय नेपाली संघ कसैको प्राईभेट कम्पनि हुन सक्दैन: शेष घले

गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घलेले एनआरएन एउटा संस्था कसैको प्राईभेट कम्पनि हुन नसक्ने बताएका छन्। अध्यक्ष घलेले राष्ट्रिय समन्वय परिषदको प्रगति विवरण एवं...

एक महिना भित्र ९८ जना नेपालीहरुको विदेशमा मृत्यु

काठमाडौं । चालू आर्थिक वर्षको पुसमा रोजगारीका लागि विदेश गएका ९८ नेपाली कामदारको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार चालू आवको पुससम्ममा...

नेपालमा कस्तो सुरक्षा संयन्त्र ? बिमानस्थलबाट नै युवती गायव

काठमाडौं। एक भियतनामी युवतीको राहदानीमा अर्कै व्यक्ति उडेपछि विमानस्थलका कर्मचारीले आलोचना खेपिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिलना नाटकीय ढंगले हराएकी छन् । शंकास्पद यात्रा...

कोइरालाको उपचारमा लापरबाही भएको मृदुलाको गुनासो

नयाँ पत्रिका दैनिकमा समाचार छ। सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला पनि उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउासो...

गैर आवासीय नेपाली संघ सँग अन्तक्रिया कास्कीको धम्पुसमा सम्पन्न,१० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस...

राजाराम पौडेल,पोखरा । अन्नपूर्ण क्षेत्रमा रहेको टे्रकिङ रुटको प्रवर्द्धनका लागि १० बुँदे पर्यटन प्रवर्द्धन धम्पुस घोषणापत्र जारी भएको छ । गैर आवासीय नेपाली संघ र...

बिजया दशमी तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना

नेपालीहरुको महान पर्व शुभ बिजया दशमी तथा दिपावलीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना ! बेद राम कडेल तथा...

१० सांसद लिएर शान्ति मन्त्री कोरियामा,सरकार बेखबर

काठमाडौं । सरकारको स्वीकृतिविनै शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल विभिन्न दलका १० सांसद लिएर बिहीबार दक्षिण कोरिया गएका छन् । सांसदको टोली मन्त्री ढकालकै संस्था...

कोईरालाको अन्त्येष्टि नहुँदै प्राडो गाडी फिर्ता मागियो

काठमाडौ । पुर्वप्रधानमन्त्रीको रुपमा सुशील कोइरालालाई सरकारले दिएको सुविधाको प्राडो गाडी प्रधानमन्त्री निवासबाट फिर्ता मागिएको छ । कोइरालाको पार्थिक शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ...

साग पदक विजेता बाटोमै अलपत्र !

काठमाडौं । दस दिनअघि झापाको काँकडभिट्टा हुँदै भारत जाँदै गर्दा उनीहरुका अनुहारमा आत्मगौरवको भाव छल्किएको देखिन्थ्यो । कुनै पनि खेलाडीले जीवनमा देख्ने सबैभन्दा ठूलो सपना...

टुर दि पोखराको अभियान,युरोपको नेपाली समुदायसम्म

बार्सिलोना/ ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल भन्दै सुरु भएको ‘टुर दि पोखराको’ अभियान युरोपको नेपाली समुदायसम्म पुगेको छ। युरोपमा बिभिन्न भेटबार्ता छलफल तथा...

नेपालीहरुलाई सहयोग गर्दै र सम्बन्ध बढाउँदै डेनिस वकिल

प्रकाश ढकाल , कोपनहेगन । कोपनहेगन । विभिन्न कानुनी समस्या परेपछि जब नेपाली उनलाई भेट्न उनको 'ल फर्म' मा जान्छन तव नेपाली आए भनेर भेटको...

७३ सालमा बर्ष दशै तिहार ११ दिन छिटो

आगामी २०७३ सालको क्यालेन्डरमा दशैँ तिहारलगायतका चाडवाड ११ दिन छिटो हुने भएका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ। असार महिना भन्दा अगाडिको चाड १९...

एनआरएन दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियामा हुने

गैर आबशिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ -२५ ,२०१६ मा हुने भएको छ ।  बैठक एनआरएनए...

जनप्रगतिशील मञ्च स्पेनका नव निर्बाचित अध्यक्षले के भने ? (अन्तरबार्ता)

बार्सिलोना/ नेपाली जनप्रगतिशील मञ्च स्पेनको एकताको अधिबेशनबाट गंगा प्रसाद भुसाल सर्बसम्मत अध्यक्षमा निर्बाचित भएका छन्। ७ बर्ष पछि बार्सिलोनामा सम्पन्न मञ्चको पहिलो अधिबेशनबाट भुसाल निर्बाचित भएका...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...