बार्सिलोनामा आगामी आईतबार (सेक्टेम्बर ७ ) मा तिज कार्यक्रम हुने


हार्दिक निमन्त्रणा
सम्पूर्ण स्पेन बासी नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा हरेक वर्षहरुमा जस्तै यस वर्ष पनि प्रवासी नेपाली मंच स्पेनले आयोजना गर्न लागेको तीज कार्यक्रम पूर्व-निर्धारित मितिमा बिबिध कारणले गर्न नसकेकोमा क्षमा याचना सहित यही सेप्टेम्बर ७  तारिक आईतबार २०१४  का दिन निम्न स्थान र समयमा कार्यक्रम हुन गैरहेको हुनाले सम्पूर्ण स्पेन बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ,साथै कार्यक्रम निशुल्क गरिएको जानकारी समेत गराउन चाहन्छौ।
कार्यक्रम हुने स्थान- Calle sicilia 321 बार्सिलोना
समय – दिउसो ३ बजे
मेट्रो- L4 JOANIC L5, L2  SAGARADA FAMILIA
दर खुवाउने समय- दिउसो ३.३० बाट साँझ ५ बजेसम्म
सास्कृतिक कार्यक्रम साँझ ५ बजे बाट रातको १२ बजे सम्म.
आयोजक
प्रवासी नेपाली मंच स्पेन