रेडियो स्पेन नेपालको तिज शुभकामना


Untitled5

नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौ। तपाईहरु जहाँ रहे पनि आफ्नो कला र सस्कृतीको संरक्षण हुने गरि सब्य र भब्य रुपमा तिज मनाउनु होला । पर्वको नाममा फैलिएका विकृतिलाई हामी आफैले हटाउने हो सबैले आ- आफ्नो ठाउबाट कम गर्ने कोशिस आजै बाट गरौ र अन्त्यमा दिदिबहिनिहरुलाई दुःख सु:ख साट्दै एक आपसमा मनका बह पोख्दै ,हातेमालो गर्दै ,नाच्दै ,गाउदै, रमाउदै ,आपसी सद्भ्भावका साथ तिज मनाउनु होला हार्दिक मंगलमय शुभकामना ।

वसन्त रानाभाट
भोला लामिछाने
हेमन्त रानाभाट
सन्तोष श्रेष्ठ
सुनिल रानाभाट
तथा
                                                रेडियो स्पेन नेपाल परिबार