८२ बर्षिय कार्लोस किन धौलागिरीको शिखर टेक्न चाहान्छन् ? (भिडियो रिपोर्ट)


स्पेनका ८२ बर्षिय पर्वतारोही कार्लोस सोरिया धौलागिरी हिमाल आरोहण गर्ने अठोट लिएर नेपाल आउँदैछन्। ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरुको शिखरमा पुग्ने, सबैभन्दा बढी उमेरको व्यक्ति बन्ने सपना पूरा गर्न उनि नेपाल आउँन लागेका हुन्। थप सामाग्री हाम्रा स्पेन सहकर्मी बसन्त रानाभाटबाट

-hamalaya Tv