स्वीट्जरल्याण्ड निवासी पत्रकार हिरालाल श्रेष्ठलाई पितृशोक


बार्सिलोना। स्वीट्जरल्याण्ड निवासी पत्रकार हिरालाल श्रेष्ठलाई पितृशोक परेको छ । पत्रकार श्रेष्ठका पिता ९४ वर्षीय बेत नारायाण श्रेष्ठको आईतबार तनहुको आबुखैरेनी – ३ स्थित आफ्नै निवासमा निधन भएको हो। 

मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीसहित अत्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। 

पत्रकार श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि युरोपबाट नेपाल स्विसडटकम संचालन गर्दै आएका छन्।