बेलायतमा हुने नेपाली मेला २०१४ को प्रत्यक्ष प्रसारण रेडियो स्पेन नेपालमा


बेलायतमा अहिले केहि बेरमा हुन लागेको नेपाली मेला २०१४ को प्रत्यक्ष प्रसारण रडियो स्पेन नेपालमा सुन्न सक्नु हुनेछ। हामीले त्यहा भएका सम्पूर्ण गतिबिधी रेडियोबाट प्रत्यक्ष सुनाउने छौ। बेलायत स्थित पत्रकार रन्जित बस्नेतको सहयोगमा स्पेनको समय अनुसार आज दिउसो २ बजे देखि तपाईले कार्यक्रमलाई लाईभ सुन्न सक्नु हुनेछ। सुन्नको लागी www.spainepal.com बा  www.nepalinepali.com मा क्लिक गर्नु होला।