भविष्यताको परिबारलाई कोष्टाब्लान्कामै उठ्यो १० हजार युरो,सहयोग रकम हस्तान्तरण


 कोष्टाब्लान्का। नेपाल स्पेन समाज कोष्टाब्लान्काले स्वर्गीय भविष्यता न्यौपानेको परिबारलाई १० हजार ५ सय ५३ युरो संकलन  गरेको छ। अन्तिम संस्कारका खर्च भएको तीन हजार छ सय एक युरो पचासी सेन्ट उक्त संकलित रकमबाटै व्यहोर्दै बाँकी रकम परिबारलाई बुधबार हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष अक्कल बोहाराले स्वर्गीय भविष्यता न्यौपानेका बुबा भरतराज न्यौपानेलाई छ हजार आठ सय एकाउन्न युरो पन्ध्र सेन्ट हस्तान्तरण गरेका हुन्।

न्यौपानेको १३ औं पुन्यतिथिसम्म कोष्टाब्लान्कामा रहेका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको समाजका अध्यक्ष बोहोराले जानकारी दिए।  १५ वर्षको कलिलो उमेरमा नै ब्लड क्यान्सरका कारण गत सेप्टेम्बर २४ मा उनको उपाचारकै क्रममा निधन भएको थियो। 

बुधवार नेपाल स्पेन समाजले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा समाजले आगामी दिनमा पनि यस्तो खालको परिस्थिति आउँदा सहज होस् भनेर एउटा आपतकालीन राहत कोषको स्थापना गर्ने पनि निर्णय गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मृतकका पिता भरतराज न्यौपानेले नेपाल स्पेन समाज तथा यस क्षेत्रमा बस्ने सम्पूर्ण नेपाली समुदायले आँफू र आफ्नो परिवार प्रति देखाएको सहयोगले आफ्नो पिडामा मल्हम लगाएको बताए। उनले दुखद घडीमा नेपाली समुदायले दिएको साथप्रति धन्यवाद दिने कुनै शब्द नै नरहेको भन्दै भाबुक बने। 

समाजले स्थापना गर्न लागेको आपतकालीन कोषका लागि १ हजार युरो जम्मा गर्ने घोषणा समेत गरेका छन्। न्यौपानेले परिवारमा सबैको स्वास्थ्यप्रति ख्याल राख्न अनुरोध गर्दै कुनै अनौठो स्वभाव देखिएमा घरमै आलटाल नगरी यथाशिघ्र उपचारका लागि अस्पताल पुग्न सुझाव दिएका छन्। 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका अध्यक्ष बोहाराले दुखको बेला साथ दिने सहयोगी मनहरुप्रति कृतज्ञता ब्यक्त गरे। 

यो पनि पढ्नुहोस् : १५ बर्षमै भविष्यताको भविष्य खोसियो ..

 

सहयोग दाताहरु

इश्वर बुढाथोकी – ५० युरो
अनुप सिंह भण्डारी – ६० युरो
राजेन्द्र रोका – ४० युरो
कृष्ण परिवार – ५१ युरो
प्रेम सापकोटा – २० युरो
प्रदिप घिमिरे – ५० युरो
दुर्गा कंडेल – ५० युरो
दिपेन्द्र क्षेत्री – १०१ युरो
बिकाश अधिकारी – ३१ युरो
दिपेश क्षेत्री -२१ युरो
निराजन कार्की – १०० युरो
भक्त भण्डारी – १५ युरो
युवराज थापा -२१ युरो
जोतिस जिसी – ११ युरो
दिपक बेलबासे – १०१ युरो
अनिल क्षेत्री – २० युरो
प्रेम शर्मा – २० युरो
कपुर गिरी – २० युरो
दिपेन्द्र गौतम – १०४ युरो
बिकाश भण्डारी – १०० युरो
गौतम थापा – २० युरो
प्रेम बिश्वकर्मा – ५० युरो
तेज प्रसाद – ५० युरो
बिपिन बुढाथोकि – १०० युरो
बिरेन्द्र श्रेष्ठ – १०० युरो
खिमु गिरि – १०१ युरो
सन्तोष अर्याल – ५० युरो
देवराज सापकोटा (दिनेश) – १२० युरो
बिनोद शेरचन – १०० युरो
विजय कुँवर – १११ युरो
नवराज दुवाडी – २०० युरो
बद्रि कोइराला – ५० युरो
सुरेश कुमार पौडेल – ५० युरो
हरिकला सापकोटा – २० युरो
रितेश सापकोटा – ५० युरो
मनिष पोखरेल – ५० युरो
सुरेश राज बज्राचार्य – ५० युरो
रितेश श्रेष्ठ – ५१ युरो
दिब्य दाहल – १०० युरो
लि होङ्ग – १११ युरो
देवेन्द्र सापकोटा – ३० युरो
लाल बहादुर केसी – ५० युरो
इश्वर गौतम – ५५ युरो
सिता शर्मा – २० युरो
केशव राज कंडेल – १०० युरो
महादत्त कंडेल – ६० युरो
हेमराज सापकोटा – ११० युरो
अक्कल बोहरा – २०० युरो
बिजय थापा – १०१ युरो
मुकुन्द लामिछाने – २०० युरो
रुद्र खत्री – २०० युरो
द्वारिका लामिछाने – २०० युरो
राजन थापा – १५१ युरो
राजु लामिछाने – ७० युरो
शिव नेपाल – ५० युरो
दुर्गा भण्डारी – २०० युरो
राज कुमार क्षेत्री – ५० युरो
कोशिस राज महर्जन – २०० युरो
सुकदेव सापकोटा – १०० युरो
हरि कृष्ण थपलिया – ५० युरो
नगेन्द्र थापा – २० युरो
खगराज सापकोटा – २० युरो
राजु पाण्डे – १०० युरो
कृष्ण पन्त – ५० युरो
एक बहादुर भट्ट – ३० युरो
सुरज बानिया – ३० युरो
लक्ष्मण पाण्डे – ३० युरो
सुनिल रातुरी – ५० युरो
ऋषि थापा / आलिता पौड्याल – ५० युरो
लुम्बिनी राजन थापा – २१५ युरो
सुवाष सापकोटा – ३० युरो
देवराज जोशी – २० युरो
सुनिता अधिकारी – ७० युरो
उमेश जंग थापा – २० युरो
फ्ल्यास ह्यारी – २० युरो
सम्मर पुन – २०० युरो
सागर पुलामी – १० युरो
पुष्प पौडेल – १५ युरो
रक्षा चुडाल – २० युरो
लुङ्गा दाइ – ५० युरो
लुङ्गा दाइको बहिनि – ३० युरो
राम गुरुङ – ५१ युरो
सुनिता थापा मगर – ५० युरो
राम कंडेल – ५१ युरो
सन्तोष भण्डारी – ३५ युरो
रुद्र नाथ जैसी – ५० युरो
जेफ चाचा – १० युरो
प्रविन गुरुङ – ३५ युरो
किरण पौडेल – ३१ युरो
मुक्ति नाथ पौडेल – ५१ युरो
माया पौडेल – ८१ युरो
सुबास ओली – १०१ युरो
बिजय अधिकारी – २१ युरो
सबिन दुलाल – २१ युरो
युवराज पुन – ३१ युरो
मोतिसागर पुन – २५ युरो
अन्जिता पुन – २५ युरो
अन्जु पुन – २५ युरो
बिश्वाश अधिकारी – २० युरो
गोपाल धिताल – ५० युरो
कुशल थापा – ५० युरो
नारायण कंडेल – २०५ युरो
ललित कुमार मन्घानी – १०० युरो
राज कुमार बानिया – २५ युरो
रुद्र नारायण आचार्य – ५१ युरो
तारा थापा – ५० युरो
आकाश – ५० युरो
अजित कुमार राना – २० युरो
दिनानाथ जैशी – २० युरो
केभिन पेन्द्लेर – २०० युरो
अलिसान – ५ युरो
हिमालय तन्दुरी आल्तिया – १५० युरो
हिमालय तन्दुरी स्टाफ आल्तिया – १०० युरो
लिलाधर कंडेल – ५५ युरो
सुक बहादुर गुरुङ – २० युरो
कमल राइ – २० युरो
लक्ष्मण खत्री – ५१ युरो
बिजया थापा – २० युरो
सरोज पाण्डे – ३१ युरो
सुमित शर्मा – ३१ युरो
अभि भण्डारी – २१ युरो
निर्मला खत्री – २१ युरो
रेस्टुरेन्ट पालमेन – ५० युरो
रमण दाश ढुंगाना – ४१ युरो
बिष्णु भट्ट – ३० युरो
न्यारी सापकोटा – ३५ युरो
विश्व ढुंगाना – ५० युरो
सरस्वति श्रेष्ठ – २६ युरो
जित गुरुङ – २५ युरो
बिर बहादुर खत्री – २५ युरो
सरोज केसी – २० युरो
बिमल राना – २५ युरो
सुन प्रसाद गुरुङ – ३१ युरो
कमल देवकोटा – २० युरो
प्रताप हिराचन – २५ युरो
फरिद होके बंगाली – ५ युरो
राजेन्द्र राइ – २५ युरो
सैलेश बज्राचार्य – २५ युरो
शोभा पराजुली – २० युरो
स्वस्ति थापा – २५ युरो
बिराट मैनाली – २० युरो
दिपक सुबेदी – २५ युरो
बिनोद कुमार चौलागाई – २० युरो
कपिल बिष्ट – २० युरो
लोकेस भण्डारी – २० युरो
अजय थापा – १५ युरो
संदेश महत – २० युरो
निराजन लुइँटेल – २० युरो
हिमाल दाहल – ५० युरो
इन्द्र बहादुर श्रेष्ठ – २१ युरो
प्रकाश तिवारी – ५० युरो
प्रकाश गौतम – ५० युरो
किसान भण्डारी – ५० युरो
अर्जुन मल्ल – ५० युरो
मधु तिवारी – १५ युरो
जीवन केसी – २० युरो
सन्तोष पोखरेल – २० युरो
सुर्य कुमार घर्ति मगर – २१ युरो
अजित कुमार राना – २० युरो
हेल्लोन कुमार मल्ल – ५० युरो
अर्चना सुबेदी – ६० युरो
अनिल अधिकारी – ३५ युरो
अनुप कंडेल – ५५ युरो
श्री शेरचन – ५० युरो
गंगा पुन – २० युरो
सौरभ भुसाल – १० युरो
कृष्ण प्रसाद सुबेदी – १०१ युरो
ओजु ओजु – ३० युरो
दिपेश श्रेष्ठ – १०१ युरो
दिपेन्द्र खत्री – ५१ युरो
सुरेन्द्र भुजेल – १०१ युरो
यमलाल चालिसे – २० युरो
सुमन थापा – ३० युरो
प्रमोद लामिछाने – २१ युरो
मिना थापा खत्री – २० युरो
धन प्रसाद सापकोटा – ३५ युरो
रिजन थापा – ३० युरो
निशा बस्नेत – ३० युरो
मनोज पाण्डे – ३० युरो
जन्गबु शेर्पा – ३० युरो
सुस्मिता प्रधान – ५० युरो
गंगा थापा – ५० युरो
नदिन लामा – ५० युरो
ऋषि राम पुन – १० युरो
राकेश गिरी – २० युरो
रमेश गुरुङ – २० युरो
दामु पोखरेल – ५१ युरो
गोबिन्द कार्की – २५ युरो
तिलक – ५० युरो
कमल कंडेल – २५ युरो
बाबुराम गौतम – २० युरो
चिन्तामणि सुबेदी – २० युरो
दिपा खनाल पोखरेल – ५१ युरो
बार्सिलोना बाट आएको ग्रुप – १९५ युरो
निराजन गिरी – २० युरो
जम्मा रकम – १०४५३ युरो
जम्मा खर्च – ३६०१,८५ युरो
हस्तान्तरण गरिएको कुल रकम – ६८५१,१५ युरो