पत्रिकाको सम्पादकियमा कालो पोत्न पत्रकार महासंघको आग्रह


पोखरा । पोखराका एक युवा पत्रकारलाई समाचार लेखेकै आधारमा प्रहरीले साईबर क्राइम अन्र्तगत मुद्धा लगाई पक्राउ गरे पछि नेपाल पत्रकार महासंघ कास्की शाखाले प्रेस विज्ञप्ती प्रकाशित गर्दै पत्रपत्रिकाहरुले सम्पादकियको स्थानमा कालो पोत्न र रेडियोहरुलाई ९० सेकेन्ड वन्द गराउन अनुरोध गरिएको छ ।