११० अौं हप्ताको बृहत् सफाइ अभियान काजीपोखरी क्षेत्रमा


पोखरा। पोखरामा जारी ११० अौं हप्ताको बृहत् सफाइ अभियान वीरेन्द्र चोकदेखि काजीपोखरी क्षेत्रमा सम्पन्न भएको छ।

अभियानमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सम्पूर्ण संघसंस्था लगायत स्थानीय जनसमुदायहरुको सहभागिता रहेको थियो।

अर्को हप्ता पोखरा ६ बैदाम स्थित केदारेश्वर मन्दिर परिसरमा हुने आयोजक ले बताए।