ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस–माओवादी केन्द्रको शीर्ष नेतृत्व तयार भएपछि प्रमुख प्रतिपक्षी एमालेले शनिबारदेखि संसद् अन्त्य गरेको छ । आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले दलबीच बनेको नयाँ सहमतिलाई प्रमुखताका साथ छापेका छन् । लुक्ला विमानस्थलमा गोमा एयरको कार्गा विमान दुर्घटना भएको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।