स्याङ्जाका आगालागी पिडित सहयोगार्थ बिबरण सार्बजनिक (नामावली सहित )


बार्सिलोना / स्याङ्जा जिल्लाका दुई गाबिसहरुमा आगालागीबाट पिडितहरुको सहयोगार्थ  रकम संकलन बारे स्याङ्जा सहयोग समाज स्पेनले सम्पूर्ण बिबरण सार्बजनिक गरेको छ।  पिडितहरुको सहयोगार्थ २ हजार ३६  युरो संकलन गरेको बिबरण समाजले सार्बजनिक गरेको हो।

मनकामाना गाबिस लाम डाडा गाउँ र पेलाकोट गाबिस स्थित चोक गाउँमा आगलागि हुँदा धनमाल,बस्तु चौपायामा क्षति पुगे स्पेनमा समाजले रकम संकलन गरेको हो। समाजका महासचिव सुनिल रानाभाटले सहयोगदाताहरुको बिबरण उललब्ध गराउँदै सहयोगदातालाई धन्यबाद दिए।

स्याङ्गजा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङले समाजको अभियान साथ दिने स्पेनबासीलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सामाजिक कार्यलाई समाजले निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गरे।

सहयोग गर्ने सहयोगदाताहरुको नामावली

13726588_1215949918439166_8725715644934328745_n 13728968_1215949915105833_6485124741974735048_n 13770390_1215949911772500_7591798683934981705_n