वेष्ट एनआरएन सपिला राजभण्डारी


रुसबाट सक्रीय भएकी गैर–आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई सोलिडारिटी ट्रष्ट नेपालले वेष्ट एनआरएन घोषणा सहित सम्मान गरेको छ ।